फूलवारीका एक युवाले फलाए छतमा लटरम्म तरकारी

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१४, फूलबारीस्थित डिपो बजारका एक युवाले घरको छतमा तरकारी खेती गरेर चर्चा बटुल्नु भएको छ । स्थानीय...पुरा पढ्नुहोस

निष्ट एलपिएल हिमालयन ह्वाइटहाउस ओ लिटिल बुद्ध सेमी फाईनलमे

धनगढी, २ अगहन । धनगढीमे जारी तिसरा निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगमे काठमाडौँके हिमालयन ह्वाइट हाउस स्कुल ओ कञ्चनपुरके लिटिल...पुरा पढ्नुहोस

कर्णाली नदीमा ¥याटिङ्ग गर्दै आएका पर्यटकको मृत्यु

कालिकोट, ३ मंसिर । कणाली नदीमा ¥याटिङ्ग गर्दै आएका विदेशी पर्यटकको मृत्यु भएको छ । हुम्लाबाट ¥याटिङ्ग गर्दै आएका विदेशी पर्यटकको...पुरा पढ्नुहोस

सुदुरपश्चिमके सरकारी स्वास्थ्यकर्मीहे निजीमे काम कैना प्रतिवन्ध

धनगढी, ३ अगहन । सुदूरपश्चिमके प्रादेशिक सरकारसे सरकारी स्वास्थ्यकर्मीहे निजी अस्पताल ओ क्लिनिकमे काम कैना प्रतिवन्ध लगैले बा । प्रदेश स्वास्थ्य निर्देशनालयसे...पुरा पढ्नुहोस

धनगढीमा एक युवाको हत्या, लाश घिसार्दै लगिरहेकोे अवस्थामा सेठी पक्राउ

धनगढी, १ मंसिर । प्रदेशको अस्थायी राजधानी धनगढीमा एक युवकको हत्या भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थित नाष्ट कलेज...पुरा पढ्नुहोस

बहिराकोलागि नमुना विद्यालय बनाउछौं : नगरप्रमुख

धनगढी,२९ कात्तिक । धनगढी उपमहानगरपालीका प्रमुख नृपबहादुर वडले धनगढीको बेलामा बहिराहरुले अध्ययनगर्ने नमुना विद्यालय निर्माण गर्ने बताएका छन् । बिहीबार दछिणकाली आधारभूत...पुरा पढ्नुहोस

कुटपिटपछि मरी भनेर नालीमा फ्याँकिएकी किशोरीको स्वास्थ्य अवस्था सुधार हुदै

धनगढी, २८ कात्तिक। कैलालीको गोदावरी नगरपालिका अत्तरियामा एक किशोरीलाई निर्घात कुटपिट गरि नालीमा फ्याकिएकी किशोरीको स्वास्थ्य अवस्था सुधार भईरहेको बताएको छ...पुरा पढ्नुहोस

नेपाल प्रहरीमा एआईजी बनेर दुर्गाले रचिन ईतिहास

काठमाडौं, २८ कात्तिक । नेपाल प्रहरीमा महिला एआईजी भएर डा. दुर्गा थापा नयाँ इृतिहास रचेकी छन् । स्थापनाको ६३ वर्षपछि नेपाल...पुरा पढ्नुहोस

सोडारीको बर्खास्त लगत्तै नयाँ मन्त्रीमा सुवेदीको सपथ

धनगढी, २७ कात्तिक । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी बर्खास्त लगत्तै कृष्णराज सुवेदीलाई नियुक्त गरिएको छ । उनले आजै...पुरा पढ्नुहोस

आफूलाई बर्खास्त गर्नुको कारण थाहा छैनः सोडारी

धनगढी, २७ कात्तिक। सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले आफूलाई पदबाट बर्खास्त गर्नुको कारण थाहा नभएको बताएका छन् । पार्टीले मन्त्री...पुरा पढ्नुहोस

अब छिट्टै इज्लासबाट सेवा दिन्छौं : उपाध्यक्ष सत्गौवा

धनगढी, २५ कात्तिक । स्थानीय तहमा गठित न्यायिक समितिले अब चाँडै नै इज्लनसबाट सेवा दिने बताएका छन् । न्यायक समितिमा उजुरी...पुरा पढ्नुहोस

निर्मला हत्या प्रकरण : संघर्ष समितिद्वारा अनिश्चितकालीन धर्ना

कञ्चनपुर, २५ कात्तिक । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...