सिड समितिले नेपाल सरकारलाई दिएको सुझाब कायन्वयन सम्बन्धमा कायशाला

धनगढी, १५ बैशाख । मानव अधिकारको लागि सुनिश्चितता राज्यको दायित्व भन्ने मूल नाराका साथ सिड समितिले नेपारकारलाई दिएको निश्कर्ष र सुझाबलाई...पुरा पढ्नुहोस

जोशीपुर गाउँपालिकामा सिकलसेल परीक्षण, दुई हजारमा ३१ जनाको पुष्टि

धनगढी, १५ बैशाख । कैलालीको जोशीपुर गाउँपालिकामा सिकलसेल एनिमिया पत्ता लगाउन रगत परीक्षण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग उक्त क्षेत्रका...पुरा पढ्नुहोस

सुदुरपश्चिमबासीलाई लुम्बिनी भ्रमणको निम्तो

धनगढी, १५ बैशाख । प्रदेश ५ सरकारले सुदुरपश्चिम प्रदेशबासीलाई लुम्बिनी घुम्न आउन निम्तो दिएको छ । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लुम्बिनी...पुरा पढ्नुहोस

सडक छेउको संरचना आफै हटाउनेलाई सम्मान गर्ने

घनगढी, १३ बैशाख । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतको सडक निर्माणमा सहयोग पु¥याउने घरधनीलाई उप–महानगरपालिकाले सम्मान गर्ने योजना ल्याएको छ । धनगढी...पुरा पढ्नुहोस

श्रीमतीलाई ज्युँदै जलाएर मार्ने प्रयास

जनकपुरधाम, १३ वैशाख । धनुषामा एक महिलालाई ज्युँदै आगो लगाएको एक साता नबित्दै सिरहामा पनि त्यस्तै घटना भएको छ । सिरहा...पुरा पढ्नुहोस

भित्र्याउन नसकेको बाली

हाम्रो समाजमा हरेक कुराको बर्गिकरण गरिएको छ । धानगहुँ रोप्नेदेखि बाली भित्र्याउनलाई पनि निश्चित समय तोकिएको छ । धानको बाली मंसिर...पुरा पढ्नुहोस

‘सबै जनता लेखापरीक्षक बन्न जरुरी छ’

धनगढी, १२ बैशाख । सार्वजनिक चासोको विषयमा हुने काम सहि ढंगले वा नियमसंगत भईरहेको छ छैन भनि चेक जाँच गर्नलाई सबै...पुरा पढ्नुहोस

डडेल्धुरामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

धनगढी, ११ बैशाख । धनगढीबाट बझाङकालागि छुटेको ना ६ ख १८३१ बस डडेल्धुराको साहुखर्कमा दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु...पुरा पढ्नुहोस

डडेल्धुरामा जन्ती बोकेको जीप दुर्घटना

धनगढी, १० बैशाख। डडेल्धुरामा जन्ती बोकेको जीप दुर्घटना भएको छ । महेन्द्रनगरबाट जन्ती बोकेको जीप अजयमेरुमा दुर्घटना हुँदा ९ जना घाइते...पुरा पढ्नुहोस

हसनपुर–स्याउले तत्काल कालोपत्रे गर्न माग

धनगढी, ८ बैशाख ।कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का सांसदहरुले धनगढी हसनपुर देखी स्याउले बजार सडक कालोपत्रेको माग गर्दै सुदुरपश्चिमका मुख्य...पुरा पढ्नुहोस

मिरा राई अल्ट्रा धाविका

सन् १९८८ डिसेम्बर ३१ मा पुर्व भोजपुरको दुम्मा गाउँ स्थित घोर्लेवनमा जन्मिएकी मिरा राई जेठी छोरी हुन । उनी सानैदेखी परिवारको...पुरा पढ्नुहोस

वर्तमान सरकार द्धन्द्धको सामाधान गर्ने पक्षमा छैन : लक्ष्मण थारु

धनगढी, ६ बैशाख । थरुहट नेता लक्ष्मण थारुले वर्तमान सरकार कुनैपनि हालतमा द्धन्द्धको सामाधान गर्ने पक्षमा नरहेको बताए । उनले नेपाल...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...