बलियो बनाउन नयाँ कलोपत्रे सडकमाथि बालुवा
धनगढी उपमहानगरपालिका वडा नं. १७ मा भरर्खरै कालोपत्रे भएको सडकलाई बलियो बनाउन ठेक्केदारको निर्देशनमा तेस्रो दिनमै सडकमाथि बालुवा फिजाउदै मजदुर महिला तस्वीर : उन्नती चौधरी ।














