लोक सेवा आयोगको विज्ञापन विरुद्ध धनगढीमा प्रम ओलीसहित ४ जनाको पुत्ला दहन

धनगढी, ३ साउन । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीस्थित प्रदेश सभा भवन अगाडि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जनाको पुत्ला दहन...पुरा पढ्नुहोस

धनगढीमा बम विस्फोटबाट एक जनाको मृत्यू, अन्य चारजनाको अवस्था खतरामुक्त

धनगढी, ३ साउन । सुदूरपश्चिमको अस्थायी राजधानीको धनगढीको सहिद गेटस्थित निलम होटलमा बिहीबार पौने ७ बजे भएको बम बिस्फोटमा परी एक...पुरा पढ्नुहोस

आफ्नै पालोमा मुक्त कमैयाहरुको व्यवस्थापन गर्छैः कृषि मन्त्री

धनगढी, २ साउन । कमैया मुक्ति दिवस समारोहलाई सम्बोधन गर्दै भूमि, व्यवस्थ कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले आफ्नै पालोमा मुक्त...पुरा पढ्नुहोस

आज कमैया मुक्ति दिवस, १९औं वर्ष सम्मापनि समस्या उस्तै

धनगढी, २ साउन । सरकारले कमैयाहरुलाई दास प्रथाबाट मुक्त गरिएको दिन साउन २ गते मुक्त कमैयाहरु विभिन्न कार्यक्रम गरि मुक्ति दिवस...पुरा पढ्नुहोस

साउने सक्रान्तिमा हरियो चुरा

धनगढी, १ साउन । आज साउनको पहिलो दिन अर्थात साउने सक्रान्ति हिन्दु धर्मावलम्बीहरुले मनाउँदै छन् । मानो खाई मुरी उव्जाउने कथन...पुरा पढ्नुहोस

मोहना नदीमा माछाको सिकार

धनगढी, २८ असार । कैलालीस्थित मोहना नदीमा ठूला माछाको सिकार हुन थालेको छ । वर्षासंगै नदीमा पानी बढेपछि नेपाली र छिमेकी...पुरा पढ्नुहोस

छाउ बार्दैनन् थारु महिला

टीकापुर, २६ असार । सुदूरपश्चिमका पहाडी जिल्लामा छाउपडी कुप्रथा व्याप्त छ । कैयौं महिलाले महिनावारीको समयमा छाउ बारेका कारण अकालमा ज्यान...पुरा पढ्नुहोस

कैलालीका दुई पर्यटकीय क्षेत्रको गुरूयोजना तयार

धनगढी, २६ असार । कैलालीमा दुईवटा पर्यटकीय क्षेत्रको गुरु योजना तयार भएको छ । धनगढी उपमहानगरपालिका–४ मा रहेको शिवपुरी धाम वालउद्यान...पुरा पढ्नुहोस

फुट्की च्याउको सिजन

धनगढी, २५ असार । यो बेला जंगलमा पाईने फुट्की च्याउको सिजन आएको छ । फुट्की च्याउ खानामा एकदमै मिठो हुनुका साथै...पुरा पढ्नुहोस

विद्यालय समायोजनमे जटिलता

धनगढी, २४ असार । कैलालीके घोडाघोडी नगरपालिका गैल बरस विद्यालय तथा तह समायोजन प्रक्रिया आघे बह्राइल । नगरपालिका आधारभूत तथा माध्यमिक...पुरा पढ्नुहोस

माछा मार्दै थारु महिला

असारको तेस्रो हप्तादेखि पानी पर्न थालेपछि धनगढी उपमहानगरपालिका ७ मनेहरा शिविरका महिलाहरु माछा मार्दै । तस्वीर : उन्नती चौधरी । ...पुरा पढ्नुहोस

इजलास कक्षबिनाके न्याय सम्पादन

धनगढी, २२ असार । कैलालीके अधिकांश स्थानीय तह अभिनफे इजलास कक्षविनाके न्याय सम्पादन कैना बाध्य बाटै । न्याय सम्पादनके लाग अलगे इजलास...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...