बामपन्थी सरकारले देशलाई आर्थिक सम्बृद्धितिर हाक्नेः भिम रावल

कैलाली, २९ मंसिर । एमाले उपाध्यक्ष तथा अछाम क्षेत्र नम्बर १ का नवनिर्वाचन सासद भिम रावलले नैतिकताको हिसावले प्रधानमन्त्री शेर बहादुर...पुरा पढ्नुहोस

प्रदेश ७ को राजधानी धनगढी वा अत्तरियाः नारदमुनी राना

कैलाली, २८ मंसिर । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा निर्वाचित एमालेका वैकल्पिक केन्द्रीय सदस्य नारदमुनी रानाले चुनावका बेला गरेका...पुरा पढ्नुहोस

प्रतिनिधि र प्रदेशसभामा २३ महिला निर्वाचित

काठमाडौं, २८ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो र दोस्रो चरणको निर्वाचनमा २३ महिला निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा...पुरा पढ्नुहोस

सम्पूर्ण कार्यकर्तालाई रिहा नगरे कडा आन्दोलन गर्ने नेकपाको चेतावनी

धनगढी, २७ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले विना कारण गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ता तत्काल रिहा नगरे कडा आन्दोनलनको घोषणा गर्न बाध्य...पुरा पढ्नुहोस

रेशम चौधरीले जितेपछि कैलालीमा निकालिएको विजय जुलुशका केही तस्विर

  रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन्। राजपका उम्मेदवार उनी २० हजार ९३४ मतान्तरले विजयी...पुरा पढ्नुहोस

दुई गठबन्धनलाई हार चखाउने को हुन् भूमिगत रेशम चौधरी ?

आम निर्वाचन २०७४ को नतिजा आउने क्रम जारी छ । सबैतिर वामगठबन्धनको चर्चा परिचर्चा चुलिएको बेला कैलाली निर्वाचन क्षेत्र नम्बर १...पुरा पढ्नुहोस

रामजनमलाई हराउँदै कैलाली ३ मा गौरीशंकर विजयी

कैलाली क्षेत्र नम्बर ३ मा माओवादीका उम्मेदवार गौरीशंकर चौधरी विजयी भएका छन्। उनले २४ हजार ८७९ मत ल्याएर विजयी भएका हुन्।...पुरा पढ्नुहोस

आखिर किन हारिन् आरजु ?

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा बाम गठबन्धनका उम्मेदवार नागदमुनी राना ४ हजार ८ सय ८० मतको अन्तरले कांग्रेसका उम्मेदवार आरजु...पुरा पढ्नुहोस

कैलाली क्षेत्र नं. ३ मा गौरी शंकरको अग्रता कायमै

धनगढी, २४ मंसिर । कैलाली क्षेत्र नम्बर ३ मा माओवादीको प्रतिनिधिसभा उम्मेदवार गौरीशंकर चौधरी ३ हजार ६ सय २ मतले अग्रता...पुरा पढ्नुहोस

सबैको ध्यान कैलाली–१ मा केन्द्रीत

कैलाली, २४ मंसिर । हाल सबैको ध्यान कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा केन्द्रीत भएको छ । प्रतिनिधि सभा सदस्यको उम्मेदवार एंव...पुरा पढ्नुहोस

५७ हजार मतसहित केपी विजयी, दोब्बरको नजिक पुग्दै प्रचण्ड

काठमाडौं, २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतसहित विजयी भएका छन् । झापा क्षेत्र नं. ५ बाट...पुरा पढ्नुहोस

प्रधानमन्त्री पत्‍नीलाई हराउँदै कैलाली ५ मा नारदमुनी राना विजयी

धनगढी, २४ मंसिर । प्रधानमन्त्री पत्‍नी आरजु राणा देउवालाई हराउँदै कैलाली क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार नारदमुनी राना विजयी भएका...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...