रामजनमलाई हराउँदै कैलाली ३ मा गौरीशंकर विजयी

कैलाली क्षेत्र नम्बर ३ मा माओवादीका उम्मेदवार गौरीशंकर चौधरी विजयी भएका छन्। उनले २४ हजार ८७९ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजमनम चौधरीले २० हजार ४९४ मत ल्याए। गोरीशंकर चौधरीले दोश्रो संविधानसभाको चुनावमा पनि चुनाव जितेका थिए ।













