रेशम चौधरीले जितेपछि कैलालीमा निकालिएको विजय जुलुशका केही तस्विर





रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन्। राजपका उम्मेदवार उनी २० हजार ९३४ मतान्तरले विजयी भएका हुन्। उनको विजयले कैलालीबासी पहिचानपक्षधरमा हर्षोल्लास छाएको छ ।













