माओवादी यूद्धको नाममा देश टुक्राउदै थियो : प्रधानमन्त्री ओली

काठमाडौं, १२ भदौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी जनयुद्धको नाममा देश टुक्राउन लागेको बताए...पुरा पढ्नुहोस

बलात्कार पछि हत्या भएका परिवारलाई जनही पाँच लाख दिने प्रदेश सरकारको निर्णय

धनगढी, ११ भदौं । गौरीगंगा नगरपालिका ११ का माया विकका परिवारलाई प्रदेश सरकारले राहत स्वरुप पाँच लाख रुपैया दिने निर्णय गरेको...पुरा पढ्नुहोस

थारु महिलालाई स्थानीय सरकारबारे जानकारी

धनगढी, ४ भदौं । धनगढी उपमहानगरपालिका वडा नं. ५ का स्थानीय थारु महिला सरकार, स्थानीय सरकार, संरचना, कार्य प्रणाली, सेवा सुविधा...पुरा पढ्नुहोस

राजपा संयोजक महन्थ ठाकुरले भेटे कारागारमा रहेका लक्ष्मण थारुलाई

राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र थरुहट नेता लक्ष्मण थारुबीच कैलाली कारागारमा भेटवार्ता भएको छ । टीकापुर...पुरा पढ्नुहोस

यस्तो छ आजदेखि लागु भएको नयाँ कानून

ललितपुर, १ भदौं । आज भदौ १ गतेदेखि ‘मुलुकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’ लागु भएको छ । एक सय...पुरा पढ्नुहोस

कैलाली दैनिक आठौं वर्षमा प्रवेश

धनगढी, १ भदौं । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ जिल्लाको शान्ती सुरक्षा, विकास निर्माण, समाजमा भईरहेको अपराधिक क्रियाकलापलाई न्यूनीकरण लगायतका...पुरा पढ्नुहोस

तीन वर्षपछि टीकापुर घटनाको पेशी

धनगढी, ३० साउन । झन्डै तीन वर्ष पछि टीकापुर घटनाको पहिलो पेशी शुरू भएको छ । २०७२ भदौ ७ गते भएको...पुरा पढ्नुहोस

नेकपा कैलालीका नगर इन्चार्ज पक्राउ

धनगढी, २९ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी घोडाघोडी नगरपालिकाका नगर ईन्चार्ज छविलाल ओली धर्ति प्रक्राउ परेका छन्...पुरा पढ्नुहोस

प्रदेश ७ को राजधानी भूगोलको आधारमा बनाऊ : इतिहासकार चौधरी

धनगढी, २८ साउन । थारु इतिहासकार तथा पूर्व राज्यमन्त्री महेश चौधरी प्रदेश नं. ७ को राजधानी भूगोलको आधारमा बनाउन सुझाब दिए...पुरा पढ्नुहोस

‘टीकापुर घटनाको घाउ उस्तै छ’

टीकापुर, २८ सावन । भदौं ७ गते घटेको टीकापुर घटनाको असर हालसम्म उस्तै रहेको टीकापुर क्षेत्रका थारु तथा आदिवासी जनजाति अगुवाहरुको...पुरा पढ्नुहोस

टीकापुर घटना : तीन वर्षमा पहिलो पेशी, कारण देखाइएर सारियो

धनगढी, २४ साउन । टीकापुर घटनाका राजबन्दीहरुको तीन वर्ष पछि पहिलो पटक पेशी टोकिएको थियो तर विभिन्न कारण देखाएर उक्त पेशी...पुरा पढ्नुहोस

‘प्रकाण्डलाई गिरफ्तार गर्नु ओली सरकारको जनविरोध कार्य हो’

धनगढी, २४ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रले नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गरेर सरकारले जनविरोध कार्य गरेको माओवादी...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...