कोरोना अपडेटः मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो, करिब १६ लाख संक्रमित
कैलाली, २७ चैत । कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या बढिरहेको छ । विहीबार राति सवा २ः३० को विश्व तथ्यांक अनुसार...पुरा पढ्नुहोस
लकडाउनको मौकामा अपराध बढ्दो, काठ तस्करदेखि सुन चोरी गर्ने पक्राउ
कैलाली, २७ । लकडाउनको मौका छोपी आपराधिक गतिविधिले प्रश्रय पाएको छ । जिल्लाको कतिपय सामुदायिक वनबाट लकडाउनकै अवधिमा काठ तस्करी हुँदै...पुरा पढ्नुहोस
फिल्डमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी गरि १५८ जनाको नमूना रिपोर्ट नेगेटिभ
धनगढी, २७ चैत । जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल ३४ नम्बर गण धनगढी अन्तर्गत कार्यरत प्रहरीमा कोरोनाको संक्रमण...पुरा पढ्नुहोस
एनएमबी बैंकद्वारा प्रदेश सरकारलाई सय थान पीपीई सहयोग
धनगढी, चैत २७ । एनएमबी बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको छ । कोभिड–१९ विरुद्घको...पुरा पढ्नुहोस
पारदर्शी महिलाद्धारा नौ थान पीपीई सहयोग
धनगढी, २७ चैत । हसुलियामा रहेको पारदर्शी महिला विकास बहुद्देश्यीय सहकारी संस्थाले कैलारी गाउँपालिकालाई नौ थान व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) सहयोग...पुरा पढ्नुहोस
दलित महिला अधिकार मञ्चद्वारा सेनेटरी प्याड सहित खाद्यन्न सहयोग
धनगढी, २६ चैत । दलित महिला अधिकार मञ्च नेपालले कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकाका विपन्न, महिला, सुत्केरी तथा गर्भबति महिलाहरुको आवश्यकतामा...पुरा पढ्नुहोस
र्यापिड टेष्ट : १९५ जनाको नमुना संकलन मध्ये ६६ जनाको काठमाडौ पठाइयो
कैलाली,२६ चैत । र्यापिड डाइग्नोस्टिक टेष्ट अन्तर्गत कैलाली र कंचनपुरबाट मंगलबार ६६ जनाको थ्रोट स्वाब र रगतको नमुना काठमाडौं पठाइएको छ...पुरा पढ्नुहोस
कोरोना अपडेटः मृत्यु हुनेको संख्या ८१ हजार नाध्यो, अमेरिकामा १२ हजार बढीको मृत्यू
कैलाली, २५ चैत । कोरोनाभाइरसको संक्रमण र मृतकको संख्या तिब्र गतिले बढेको छ । मंगलबार राती १ बजेको विश्व तथ्यांक अनुसार...पुरा पढ्नुहोस
नमस्ते सहकारी संस्थाद्वारा विपन्न परिवारलाई खाद्यन्नकोलागि ५१ हजार सहयोग
कैलाली, २५ चैत्र । नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले धनगढी उपमहानगरपालिकालाई नगद ५१ हजार आर्थिक सहयोग गरेको छ । कोरोना...पुरा पढ्नुहोस
बन्दाबन्दीमा लैंगिक हिंसा बढ्यो– महिला आयोग
ललितपुर, २५ चैत । काठमाडौंको गोकर्णेश्वरबाट केही दिन अघि एक महिलाले राष्ट्रिय महिला आयोगको फोनमा भनिन्, ‘मेरो ज्यान जोखिममा छ ।...पुरा पढ्नुहोस
कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाध्यो, भारतमै १३६ पुगे
कैलाली, २५ चैत । कोरोनाभाइरसको संक्रमण र मृतकको संख्या तिब्र गतिले बढेको छ । मंगलबार दिउँसो मृत्यु हुनेको संख्या ७५ हजार...पुरा पढ्नुहोस
सेतीमा उपचाररत चारै संक्रमितको स्वास्थ्य अवस्था सामान्य
धनगढी, २५ चैत । सेती प्रादेशिक अस्पतालमा उपचाररत चारै जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ। संक्रमितको उपचारमा संग्लन चिकित्सकहरुले...पुरा पढ्नुहोस
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

