टीकापुर घटनालाई तत्काल राजनीतिक तबरले समाधान गर्न थरुहट मोर्चाको अह्वान
कैलाली, १५ मंसिर । थरुहट आन्दोलनको क्रममा टीकापुर घटना पश्चात विभिन्न मुद्धा लगाइएका थरुहट राजबन्दी सांसद रेशमलाल चौधरीसहितका मुद्धालाई राजनीतिक तबरले...पुरा पढ्नुहोस
स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानः ‘संरचना भत्काउदा नकारात्मक सन्देश जान्छ’
धनगढी, १५ मंसिर । नेपाल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले चक्रपथ बिस्तारको दोश्रो चरणमा कलंकीदेखि चाबहिल सम्मको...पुरा पढ्नुहोस
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुवँर महासंघको केन्द्रीय सदस्यमा निर्बाचित
धनगढी, १३ मंसिर । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँर नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा निर्बाचित भएका छन्...पुरा पढ्नुहोस
दुई जना संघीय मन्त्रीले गरे हुलाकी सडकको शिलान्यास
धनगढी, १३ मंसिर । कैलाली जिल्लाको हुलाकी सडकअन्तर्गत लम्की–टीकापुर–खक्रौला सडकखण्डको स्तरोन्नती गर्ने नाममा ५ वर्षअघि निर्माण भएको सडक पुनः शिलान्यास भएको...पुरा पढ्नुहोस
उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न, शतप्रतिशत मतदान
काठमाडौं, १३ मंसिर। उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचन...पुरा पढ्नुहोस
चार महिनामा १०७ वटा बलात्कारका घटना दर्ता
कैलाली, १३ मंसिर । सुदूरपश्चिम प्रदेशको पहिलो चौमासिकमा १०७ वटा बलात्कारका मुद्दा रहेका छन्। २०७७ साउनयता सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा १५८ वटा...पुरा पढ्नुहोस
कैलालीमा ७४ जनामा कोराना संक्रमण पुष्टि
धनगढी, १३ मंसिर । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीमा ७४ जनालाई कोरोना संत्रलमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा...पुरा पढ्नुहोस
बालिकामाथि सामूहिक बलात्कार गर्ने ६ जना कारागार चलान
धनगढी, १३ मंसिर । कैलालीमा १३ र १४ वर्षीया बालिकामथि सामूहिक बलात्कार गर्ने ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन। गत...पुरा पढ्नुहोस
सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु
धनगढी, १३ मंसिर । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा खसेर...पुरा पढ्नुहोस
मृत भेटिएका युवकको हत्या आशंका, तालिम प्राप्त कुकुर लिएर अनुसन्धान गर्ने
धनगढी, १२ मंसिर । महेन्द्रनगरमा मृत भेटिएका युवकको हत्या आशंकामा प्रहरीले धनगढीबाट तालिम प्राप्त कुकुर लिएर अनुसन्धान थालेको छ। भीमदत्त नगरपालिका –...पुरा पढ्नुहोस
बलात्कार घटनाको मिलापत्र गराउने ४ जना विरुद्ध जाहेरी, २ जना पक्राउ
धनगढी, १२ मंसिर । बैतडीका एक युवतीमाथि जबरजस्तीकरणी गर्ने युवक सहित मिलापत्र गराउने ४ जना विरुद्ध जाहेरी दर्ता गरिएको छ। जिल्ला प्रहरी...पुरा पढ्नुहोस
‘सुदूरपश्चि प्रदेश र स्थानीय सरकार बिच समन्वय शून्य’
कैलाली, ११ मंसिर । सुदूरपश्चिम प्रदेश र स्थानीय सरकार विच कुनै खालको समन्वय नरहेको स्थानीय तहका प्रमुखहरुको गुनासो रहेको छ । प्रदेशको...पुरा पढ्नुहोस
दाङ । तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरीका टङ्कु चौधरी उमेरले ७० वर्षको उकालो लागिसके । तर...
कैलाल । वर्षा यामसँगै हैजा, आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको...
कैलाली । धनगढीको कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल...
कैलाली । प्रोटिन शरीरको लागि सबैभन्दा आवश्यक पोषक तत्त्वहरू मध्ये एक हो । यसले...
एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...
दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...
अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...
कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...
श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...
विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...
