प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिसः संसदीय व्यवस्था असफल भएको पुष्टि
काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहान संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन्। बिहान बसेको आकस्मिक...पुरा पढ्नुहोस
दलित सांसदलाई पार्टीका नेताबाटै विभेद, डेरा पाउनसमेत मुस्किल
काठमाडौं, ४ पुस । दलित समुदायका सांसदसँग आफ्नै जिल्ला र ठाउँका धार्मिक कार्यक्रम, उद्घाटन तथा शिलन्यासमा नबोलाइने नमिठो अनुभव छ। उनीहरुलाई...पुरा पढ्नुहोस
‘मेलमिलापकर्ताको काम आपसी सम्वाद र विश्वासले गुमेको खुशी ल्याउनु हो’
धनगढी, ४ पुस । ‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ नाराका प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले आठ दिने मेलमिलाप सम्बन्धि आधारभूत...पुरा पढ्नुहोस
उच्च अदालतको फैसला राजनीतिक पूर्वाग्रही, न्यायको लागि सर्वोच्च जान्छौंः थरुहट मोर्चा
धनगढी, ३ पुस । टीकापुर घटनाबारे उच्च अदालत दिपायलले गरेको फैसलाप्रति थरुहट/थारुवान राष्ट्रिय मोर्चाले पूर्ण असन्तुष्टि जनाएको छ । मोर्चाले शुक्रबार विज्ञप्ति...पुरा पढ्नुहोस
ह्युमानिटी फाउण्डेसनद्वारा आमाको माया छात्रवासका बालबालिकालाई १५ थान सिरक
धनगढी, ३ पुस । ह्युमानिटी फाउण्डेसन नेपालले आमाको माया छात्रावासका विद्यार्थीहरुलाई १५ वटा सिरक हस्तान्तरण गरेको छ । केही दिन बढेको अत्याधिक...पुरा पढ्नुहोस
‘रेशमहरुलाई जेलमा हाल्ने हो भने ओली र प्रचण्डहरुलाई पनि जेलमा हाल्नु पर्छ’
०७२ भदौमा संविधानसभाबाट संविधान जारी गर्ने रस्साकसी तिब्रतर रफ्तारमा चलिरहेको थियो । सबै जाती, क्षेत्र, लिङ्गका मानिसहरु आफ्नो अधिकार माग गरिरहेका...पुरा पढ्नुहोस
रेशमलाई अदालतले पुनः दोषी ठहर गर्नु दुःखद रहेको डा. बाबुरामको टिप्पणी
धनगढी, ३ पुस । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा सदस्य रेशम चौधरी लगायतकालाइ अदालतले पुनः दोषी ठहर गर्नु दुःखद भएको टिप्पणी गरेका...पुरा पढ्नुहोस
उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टायो, लक्ष्मण थारुलाई पनि जन्मकैद !
धनगढी, २ पुस । टीकापुर घटनाको मुद्धाबारे उच्च अदालत दीपायलले कैलाली जिल्ला अदालतले गरेको फैसलालाई उल्टाईदिएको छ । उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण...पुरा पढ्नुहोस
उच्च अदालतद्वारा जिल्लाको फैसला सदरः रेशम चौधरीलाई जन्मकैद
धनगढी, २ पुस । टीकापुर घटनाका मुख्य योजनाकार ठहरिएका रेशमलाल चौधरीलाई उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीको फैसलालाई सदर गर्दै पुनः...पुरा पढ्नुहोस
सुदूरपश्चिममा ६ प्रतिशत विद्यार्थी मात्रै बैकल्पिक शिक्षाको पहुँचमा
धनगढी २ पुस । कोभिड–१९ को महामारीपछि शुरु गरिएको वैैकल्पिक शिक्षा प्रभावकारी नभएको वक्ताहरुको भनाई छ । शिक्षा अधिकार अनुगमन समुह सुदूरपश्चिम...पुरा पढ्नुहोस
सुदूरपश्चिमका भूमिहीन लालपूर्जा पाउँदै
कैलाली, २ पुस । सुदूरपश्चिम प्रदेशका करीब एक लाख भूमिहीनले जग्गाको लालपूर्जा पाउने भएका छन्। यसका लागि भूमि सम्बन्धी समस्या समाधान...पुरा पढ्नुहोस
कैलारी गाउँपालिकामा कोरोना अस्पतालको तयारी पुरा
हसुलिया, २ पुस । कैलालीको कैलारी गाउँपालिकामा कोरोना अस्पताल सञ्चालनको लागि तयारी पूरा भएको छ । गाउँपालिकाले वडा नम्बर ५ स्थित बैजपुरमा...पुरा पढ्नुहोस
कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध...
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...
