भागरथीको हत्या प्रकरण : अनुसन्धान तीब्र बनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैतडीकी किशोरी भागरथी भट्टको हत्यासम्बन्धी अनुसन्धानलाई तीव्र बनाउन राष्ट्रिय मानव अधिकार आयोगसँग आग्रह गरेका...पुरा पढ्नुहोस

चुनावके लाग फेंकल जालः ‘रेशम चौधरी निर्दोष हुइट’

धनगढी, २७ माघ । संघीय सरकारके उद्योग वाणिज्य आपूर्ति मन्त्री लेखराज भट्ट सांसद रेशम चौधरीहे निर्दोष रहल बटैले बाटै । नेकपा ओली...पुरा पढ्नुहोस

थरुहट मोर्चाद्वारा नगरपालिका र गाउँपालिका स्तरीय समिति गठन

धनगढी, २७ माघ । थरुहट राष्ट्रिय मोर्चाले दुई स्थानीय तहमा नगरपालिका र गाउँपालिका स्तरीय समिति गठन गरेको छ । चुहा सुगर मिलको...पुरा पढ्नुहोस

भागरथीको पोस्टमार्टम : बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि

धनगढी, २७ माघ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ। बिहीबार मृत...पुरा पढ्नुहोस

सुदूरपश्चिम प्रदेशमा पनि स्ट्रबेरी खेती

कञ्चनपुर, २७ माघ । फारवेष्ट हाइटेक एण्ड वायोटेक एग्रो फार्मले सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक स्ट्रबेरी खेती शुरु गरेको छ । शुक्लाफाँटा...पुरा पढ्नुहोस

दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रि«य सम्मेलनको तयारी गाउँगाउँमा (भिडियो सहित)

धनगढी, २६ माघ । ‘शान्ति सद्भाव न्याय र अधिकारका लागि दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रि«य सम्मेलन’ को तयारी गाउँ गाउँमा...पुरा पढ्नुहोस

दोषी पत्ता नलागेसम्म भागरथीको शव नबुझ्ने परिवारको अडान

कैलाली, २६ माघ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका दोषी पत्ता नलागे सम्म शव नबुझ्ने परिवारको अडान छ...पुरा पढ्नुहोस

गोली प्रहार गरि छोरीको हत्या गर्ने बुवा अझै फरार

धनगढी, २६ माघ । बैतडीको पुर्चौडी नगरपालिका–१० का धनसिह महरा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गरेको तेस्रो दिनसम्म पनि फरार...पुरा पढ्नुहोस

भागरथीको हत्या प्रकरण : पाँचौ दिनपनि प्रहरी अलमलमा

धनगढी, २६ माघ । १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँचौं दिनपनि प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७...पुरा पढ्नुहोस

अध्यक्ष रनिङ कप : भेट्रान फुटबलमा शुन्यका विरुद्ध ७ गोलले जनप्रतिनिधीको टोली विजयी

कैलाली, २५ माघ । कैलालीको कैलारी गाउँपालिका–३ उत्तर भडरीमा आइतबारदेखि अध्यक्ष रनिङ कप खेलकुद प्रतियोगिता सुरु भएको छ । कैलारी स्मार्ट समन्वय...पुरा पढ्नुहोस

यूवती हत्या गरेको आशंकामा कार्यवाहक वडाध्यक्ष प्रहरी नियन्त्रणमा

धनगढी, २५ माघ । कैलालीमा यूवती हत्या गरेको आशंकामा कार्यवाहक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज...पुरा पढ्नुहोस

पत्रकारलाई सोमबारदेखि कोरोना विरुद्धको खोप दिइँदै

काठमाडौं, २५ माघ । सरकारले सोमबारबाट कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप पत्रकारहरुलाई पनि लगाउने भएको छ । पहिलो चरणमा एक लाख...पुरा पढ्नुहोस

भ्रम बाहिरको अर्को सुन्दर जिवन

केहि वर्ष अगाडीदेखि नै विभिन्न स्थानमा उनिसँग भेट भैरहन्थ्यो तर चिनजान बोलचाल भने थिएन...

थारू पहिरनको मौलिकतासंगै बाँसुरीको धुनमा ‘टङ्कु’

दाङ । तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरीका टङ्कु चौधरी उमेरले ७० वर्षको उकालो लागिसके । तर...

वर्षायाममा पानीजन्य रोगको जोखिम बढ्दो, सरसफाइमा विशेष ध्यान दिन आग्रह

कैलाल । वर्षा यामसँगै हैजा, आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको...

कटानको जोखिममा हौसलपुर झोलुङ्गे पुल 

कैलाली । धनगढीको कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल...

सोया प्रोटिन अण्डा भन्दा राम्रो हुन्छ ? के भन्छन् विज्ञहरू ?

कैलाली । प्रोटिन शरीरको लागि सबैभन्दा आवश्यक पोषक तत्त्वहरू मध्ये एक हो । यसले...

महिलाहरू किना पुरुषभन्दा बढी बाँच्छन् ?

एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...

दार्चुलामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...

फ्रान्समाथि इङ्ग्ल्याण्डको रोमाञ्चक जित

अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...

फेसबुकको साइटमा समस्या

कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...

श्रावणको पहिलो सोमबार: भगवान् शिवको आराधनाको विशेष दिन

श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...