भलिबल खेलाडी सरस्वती चौधरी प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडी

धनगढी, २५ फागुन । सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडीकोरुपमा घोषित भएका छन् ।

नेपालगन्जमा सम्पन्न भएको प्रतियोगितामा एपीएफ क्लबका सरस्वती सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । सर्वोत्कृष्ट खेलाडी सरस्वती २५ हजार प्राप्त गरेका छन् ।