कैलाली र कञ्चनपुरगरि एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यू
कैलाली, १६ वैशाख । कैलाली र कञ्चनपुर गरि एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यू भएको छ । धनगढी उपमहानगरपालिका वडा...पुरा पढ्नुहोस
कैलाली र कञ्चपुरमा निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ?
कैलाली, १६ वैशाख । सुदूरपश्चिम प्रदेशको सबै भन्दा बढि जोखिम जिल्ला कैलाली र कञ्चनपुरमा (आज) देखि एक हप्ताको लागि निषेधाज्ञा जारी...पुरा पढ्नुहोस
बागमती प्रदेश सरकारमा सरस्वती बस्नेत पहिलो महिला मन्त्री
काठमाडौं, १५ वैशाख । बागमती प्रदेश सरकारमा पहिलो पटक महिला मन्त्री नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रीको रुपमा सरस्वती बस्नेतले...पुरा पढ्नुहोस
‘रेशम चौधरीको मुद्दा फिर्ता हुँदैन’
काठमाडौं, १५ वैशाख । महान्यायाधिवक्ता रमेश बडालले टीकापुर घटनाका नामले चर्चित निलम्वित सांसद रेशम चौधरी लगायत संलग्न कर्तव्य ज्यान मुद्दा फिर्ता...पुरा पढ्नुहोस
कैलारी गाउँपालिकाका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि
धनगढी,१४ वैशाख । कैलालीको कैलारी गाउँपालिका–७ का वडा कार्यालयका वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता कमल प्रसाद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएकोे...पुरा पढ्नुहोस
कैलालीमा वैशाख १६ गतेदेखि निषेधाज्ञा हुने
धनगढी, १४ वैशाख । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय...पुरा पढ्नुहोस
सुदूरपश्चिम नाका भएर नेपाल भित्रिएका मध्ये १३ सय संक्रमित
कैलाली, १४ वैशाख । सुदूरपश्चिमका दुई नाका भएर भारतबाट फर्किएका मध्ये एक हजार तीन सय ८९ जना कोरोनाभाइरस संक्रमित भित्रिएका छन्। भारतसँगका...पुरा पढ्नुहोस
वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द, आइसोलेसन र क्वारेन्टिन व्यवस्थित गर्न स्थानीय तहलाई आग्रह
धनगढी, १४ वैशाख । दोस्रो लहरको कोरोना सङ्क्रमण दर बढ्दै गईरहेको कैलाली र कञ्चनपुरमा वैशाख ३१ गतेसम्म सम्पूर्ण शैक्षिक संस्थान सञ्चालन...पुरा पढ्नुहोस
गड्डाचौकी नाकाबाट भारत जान रोक
कञ्चनपुर, १४ वैशाख । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत जान रोक लगाइएको छ। भारतमा कोरोना सङ्क्रमण बढ्दै गएका बेला कञ्चनपुरका स्थानीय प्रशासनले...पुरा पढ्नुहोस
बाल नृत्यांगना युकीलाई ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ प्रदान गरिने
काठमाडौं, १३ वैशाख । यस वर्षको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ बाल नृत्यांगना युकी कुँवरले पाउने भएकी छन् । नइ प्रकाशनले दस वर्ष...पुरा पढ्नुहोस
कैलारी गाउँपालिकामा थप छ विद्यार्थी र दुई शिक्षिकामा कोरोना पुष्टि
हसुलिया, १३ वैशाख । कैलालीको कैलारी गाउँपालिका–५ पवेरामा थप छ जना विद्यार्थी र दुई जना शिक्षिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ...पुरा पढ्नुहोस
सोमबारदेखि सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिश
काठमाडौं, १२ बैशाख । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिश गरेको छ । आइतबार बसेको बैठकले...पुरा पढ्नुहोस
केहि वर्ष अगाडीदेखि नै विभिन्न स्थानमा उनिसँग भेट भैरहन्थ्यो तर चिनजान बोलचाल भने थिएन...
दाङ । तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरीका टङ्कु चौधरी उमेरले ७० वर्षको उकालो लागिसके । तर...
कैलाल । वर्षा यामसँगै हैजा, आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको...
कैलाली । धनगढीको कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल...
कैलाली । प्रोटिन शरीरको लागि सबैभन्दा आवश्यक पोषक तत्त्वहरू मध्ये एक हो । यसले...
एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...
दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...
अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...
कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...
श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...
