माघ विशेषः थारु साँस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट हुने

कैलाली, १ पुस । थारु सांस्कृतिक तथा झाँकी नाचगान र आपसी भाईचारा साटासाट गर्न हसुलियामा माघ विशेष कार्यक्रम हुने भएको छ...पुरा पढ्नुहोस

संस्कृति संरक्षणकोकोलागि बलामी समाजद्धारा गुठी भोज

नेपाली समाजलाई एकताबद्ध गर्न र संस्कृति संरक्षणको मियोको रूपमा गुठीहरूले काम गर्दै आएका छन् । बढ्दो शहरीकरण, बसाइँसराइ र राज्यको उपेक्षाले...पुरा पढ्नुहोस

पर्यटन वर्षको पूर्वसन्ध्यामा पश्चिम नेपालको परिचय दिने देउडा गीत (भिडियोसहित)

कैलाली, २५ मंसिर । जनयुद्धका बाल कलाकार स्वर्णीम शाहीको देउडा गीत ‘चलन चलीया’ सार्वजनिक भएको छ । कला, संस्कृति र पर्यटनको...पुरा पढ्नुहोस

घोरीघोरामा लवाड्डी पुजा तथा सांस्कृतिक महोत्सव

कैलाली, १२ मंसिर । घोडाघोडी मन्दिर परिसरमा आयोजना हुने घोरीघोरामा लवाड्डी पुजा तथा सांस्कृतिक महोत्सव २०७६ शुरु भएको छ । महोत्सवको उद्घाटन...पुरा पढ्नुहोस

सुदूरपश्चिममा भव्य जात्रा ‘देहिजाँत’

डडेल्धुरा, २६ कार्तिक । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा आज भव्य मेला लागेको छ । स्थानीय भाषामा ‘देहिजाँत’ को रुपमा...पुरा पढ्नुहोस

थारु समुदायमे गुरुवा जन्माईकलग ढाक पिट्ना प्रथा

धनगढी, ८ कात्तिक । कैलालीके कैलारी गाउँपालिका वडा नं.–८ दुधिया गाउँमे गुरुवा जन्माईकलग ढाक पिट्न कार्यक्रम सञ्चालन कर्ले बाटै । सोही...पुरा पढ्नुहोस

आज ढिक्री पुज्ने दिन, थारु समुदायमा यसरी मनाउँछन् डसिया

कैलाली, १९ असोज । थारु समुदायमा अष्टमीको दिन देउतालाई ढिक्री पूज्ने गर्दछन् । घरको किसनुवा–मिस्निया (घरमूली महिला–पुरुष) ले दिनभरि भोकै बसेर...पुरा पढ्नुहोस

थारू समुदायको आफ्नै परम्परागत डसिया

अहिले प्रकृति पूजक थारू समुदायमा ‘डसिया’ र नेपालीहरुको महान् चाड विजयादशमी अर्थात दशैं पनि घर आँगनमा आइपुगेको छ । उसो त...पुरा पढ्नुहोस

अटवारी पर्व धुमधामका साथ मनाउँदै, सुदूरपश्चिम र प्रदेश नं. ५ मा सार्वजनिक विदा

धनगढी, १५ भदौं । थारु समुदायले परपुर्वकालदेखि मनाउदै आईरहेको अटवारी पर्व धुमधामका साथ मनाईरहेका छन् । अटवारी पर्व मनाउनकोलागि सुदूरपश्चिम प्रदेश र...पुरा पढ्नुहोस

देउवा निवासमा गौरा भित्राईयो

धनगढी, ५ भदौ । नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी स्थीत निवासमा बिहीबार धुमधामका साथ गौरा भित्राईएको छ...पुरा पढ्नुहोस

जाइँ गाउँमा थारु हरेरी पूजा महोत्सव

धनगढी, १५ साउन । खेतीबारी हरियालीको कामना सहित थारु समुदायले मनाउने हरेरी पूजालाई धनगढी ५, जाइँ गाउँका थारु समुदायले हरेरी महोत्सवकोरुपमा...पुरा पढ्नुहोस

छाउ बार्दैनन् थारु महिला

टीकापुर, २६ असार । सुदूरपश्चिमका पहाडी जिल्लामा छाउपडी कुप्रथा व्याप्त छ । कैयौं महिलाले महिनावारीको समयमा छाउ बारेका कारण अकालमा ज्यान...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...