एभरेष्ट एकेडेमीका विद्यार्थीले तयार पारेको ‘भुमिका’ नाटक : छोरी हुनुको पीडाबारे चित्रण

कैलाली, ६ फागुन । कैलालीको अत्तरिया स्थित एभरेष्ट एकेडेमीका विद्यार्थीहरु ‘भुमिका’ नामक नाटक प्रदर्शन गरेका छन् । बुधबार ऐकेडेमी स्कुलमै प्रदर्शन...पुरा पढ्नुहोस

पत्रकार लोग्शरी कुँवरलाई ‘मदरल्याण्ड युएसए लैङ्गिक समानता पत्रकारिता पुरस्कार’

काठमाडौं, ६ फागुन । यस वर्षको ‘मदरल्याण्ड युएसए लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ तीनजना क्रियाशील पत्रकारलाई प्रदान गरिएको छ । पुरस्कृत हुनेमा...पुरा पढ्नुहोस

भागरथीको हत्यामा संलग्न आरोपी पक्राउ, घरायसी रिसिबीका कारण घाँटी थिचेर हत्या गरेको बयान

धनगढी, ५ फागुन । बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टको हत्यामा संलग्न एक यूवा पक्राउ परेका छन् । हत्यामा संलग्न भनिने...पुरा पढ्नुहोस

१३ वर्षीया बालिका हजुरबुवाबाट बलात्कृत, पेटमा ३ महिनाको बच्चा

धनगढी, २ फागुन । छोरीको महिनावारी रोकिएपछि आमाले चेकजाँचको नजिकैको स्वास्थ्य चौकी देखाउँदा पेटमा तीन महिनाको बच्चा देखियो । गोदाबरी नगरपालिका ५...पुरा पढ्नुहोस

तिम्रो सम्झनामा अन्तिम पत्र

हिउदको त्यो लामो रात त्यसैमाथि तिम्रो सम्झनाको पर्खालले घेरा हालेका मेरा मनका बस्ती । मेरो अन्धकार बस्तीमा तिम्रो आगमनले झलमल, बलेको...पुरा पढ्नुहोस

दाहाल–नेपाल समूहले यसरी मनाउदैछन् २६औं जनयूद्ध दिवस

कैलाली, १ फागुन । तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठमा दाहाल–नेपाल समूहले संसद विघटनको विरोध गर्दै...पुरा पढ्नुहोस

‘पेशालाई व्यवसायीक बनाउन सामाचार तथ्यपरक हुनुपर्छ’

कैलाली, ३० माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको समग्र सञ्चार जगत तथा पत्रकारिता क्षेत्रलाई सहयोग गर्न तयार रहेको बताए...पुरा पढ्नुहोस

दासता विरुद्धको विद्रोहको तयारीका लागि भजनी नगरपालिकामा भेला

भजनी, २९ माघ । ‘शान्ति सद्भाव न्याय र अधिकारका लागि दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रि«य सम्मेलन’ को तयारीका लागि भजनी...पुरा पढ्नुहोस

चुनावके लाग फेंकल जालः ‘रेशम चौधरी निर्दोष हुइट’

धनगढी, २७ माघ । संघीय सरकारके उद्योग वाणिज्य आपूर्ति मन्त्री लेखराज भट्ट सांसद रेशम चौधरीहे निर्दोष रहल बटैले बाटै । नेकपा ओली...पुरा पढ्नुहोस

भागरथीको पोस्टमार्टम : बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि

धनगढी, २७ माघ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ। बिहीबार मृत...पुरा पढ्नुहोस

सुदूरपश्चिम प्रदेशमा पनि स्ट्रबेरी खेती

कञ्चनपुर, २७ माघ । फारवेष्ट हाइटेक एण्ड वायोटेक एग्रो फार्मले सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक स्ट्रबेरी खेती शुरु गरेको छ । शुक्लाफाँटा...पुरा पढ्नुहोस

दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रि«य सम्मेलनको तयारी गाउँगाउँमा (भिडियो सहित)

धनगढी, २६ माघ । ‘शान्ति सद्भाव न्याय र अधिकारका लागि दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रि«य सम्मेलन’ को तयारी गाउँ गाउँमा...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...