दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रि«य सम्मेलनको तयारी गाउँगाउँमा (भिडियो सहित)

धनगढी, २६ माघ । ‘शान्ति सद्भाव न्याय र अधिकारका लागि दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रि«य सम्मेलन’ को तयारी गाउँ गाउँमा तीब्र बनाइएको मोर्चाले जनाएको छ ।

समम्मेलन तयारीकालागि गाउँका अगुवा बुद्धिजीवि तथा कला प्रेमीहरु थारु मौलिक गीतबाँसका साथ तयारीमा जुटेका छन् ।