रेशम चौधरी इर्मजेन्सी कक्षमा
कैलाली, २५ फागुन । यहि फागुन २० गतेदेखि कैलाली कारागार भित्र आमरण अनशन बसेका रेशम चौधरीको स्वास्थ्य अवस्था नाजुक भएपछि सेती...पुरा पढ्नुहोस
नारी दिवसकै दिन किशोरीलाई बोक्सी आरोपमा बेहोस हुनेगरी कुटपिट, प्रहरीले उजुरी लिन मानेन
धनगढी, २५ फागुन । १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा कैलालीकी एक किशोरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । कैलालीको घोडाघोडी...पुरा पढ्नुहोस
टीकापुर घटनामा आरोपित थुनुवाहरुको रिहाइको माग गर्दै युवाहरूद्वारा मसाल जुलुस
तुलसीपु, २४ फागुन । तुलसीपुर उपमहानगरपालिका ११ बेलगनार लगाएत ४ गाउँका युवाहरूको समूहले रेशम चौधरी लवगायत टीकापुर घटनामा आरोपित थुनुवाहरुको रिहाइको...पुरा पढ्नुहोस
रेशमलाई प्रमाणपत्र र सपथ ग्रहण गराउन आयोगको निर्देशन
कैलाली २३ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले कैलाली क्षेत्र नं. १ बाट प्रतिनीधि सभाबाट विजय भएका रेशम चौधरीलाई प्रमाणपत्र र...पुरा पढ्नुहोस
अनसनबारे छलफलका लागि थारु अगुवा र मानव अधिकार आयोग विच भेटवार्ता
कैलाली २३ फागुन । कैलाली कारागारबाटै यहि फागुन २० गते साँझादेखि आमरण अनशनमा बसेका थुनुवाहरुको स्वास्थ्य अवस्था विग्रिदै गएपछि थारु अगुवा...पुरा पढ्नुहोस
दलित भएकै कारण पत्रकार मिलन र विक्रमलाई घर मालिकद्वारा दुर्व्यवहार, भाडामा दिइएको कोठा अरुलाई नै दिइयो
कैलाली, २२ फागुन । दलित भएकै कारण दुई जना क्रियाशिल पत्रकारलाई घर मालिकद्वारा दुर्व्यवहार गरिएको छ । भाडामा लिइको कोठाबाटै निकालिएको...पुरा पढ्नुहोस
टिकापुर घटनाका २४ राजबन्दीको अनसन जारी, सुनुवाई नभए सद्भाव खलबलिने चेतावनी
कैलाली, २२ फागुन । टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीसहित २४ जना थुनुवाहरुको अनसन जारी छ । उनीहरुले...पुरा पढ्नुहोस
रेशम चौधरीले लिन पाएनन् सांसदको सपथ, संसदको विरोधमा टीकापुर राजबन्दीबाट आमरण अन्सन
कैलाली, २० फागुन । आज (आइतवार) प्रतिनिधिसभा (संघीय संसद)को पहिलो बैठक बस्यो । बैठकमा प्रतिनिधिसभा सदस्य (सांसदहरुले) सपथ लिए । संघीय...पुरा पढ्नुहोस
नेकपा निकट विद्यार्थी संगठनका महासचिव चलाउनेसहित कार्यकर्तालाई रिहाइको माग गर्दै भोलि शैक्षिक हड्ताल
कैलाली, १९ फागुन । नेरास्वविययु (क्रान्तिकारी) भोलि (आइतबार) शैक्षिक संस्था हड्ताल गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका महासचिव...पुरा पढ्नुहोस
शपथ लिएनन् भने के हुन्छ रेशम चौधरीको सांसद पद
कैलाली, १९ फागुन भदौ ७, २०७२ को टीकापुरमा घटेको घटनाको अभियोग लागेपछि लामो कानूनी परिबन्धमा छन्, सांसद रेशम चौधरी । कैलाली निर्वाचन...पुरा पढ्नुहोस
सिरियाली महिला राहतसँग यौन साट्न बाध्य
काठमाडौं, १६ फागुन । सिरियाका महिला संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय परोपकारी संस्थाहरूका प्रतिनिधि भएर राहत सामग्री र सेवा वितरण गर्ने...पुरा पढ्नुहोस
उखु खेतिबाट करोडौ आम्दानी
कैलाली, १५ फागुन । ‘मेहनत गरे के हुदैन’ भन्ने उखानलाई सावित गरेका छन् भजनी नगरपालिका ७ का किसान सुरज चौधरी ।...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

