कम्लहरी हत्याको विरोधमा प्रदर्शन
धनगढी, ६ असार । बर्दियाको बाँसगढी नगरपालिका–४ अस्नेरीकी ११ वर्षीया कम्लहरी अस्मिता थारुको हत्या भएको भन्दै कैलालीमा पनि विरोध प्रदर्शन भएको...पुरा पढ्नुहोस
न्यायका खातिर मुख खोल्दैन मान्छे !
मान्छेले मान्छेलाई छुन नहुने कस्तो अचम्मको संस्कार ! आखिर रगत त सबैको रातै हुन्छ, र पनि किन यसरी भेदभाव गरिन्छ ।...पुरा पढ्नुहोस
विकल्प बिना सुकुम्बासीको उठिबास
दाङ, ५ असार । तुलसीपुर १२ हरपौरीका ४२ घरपरिवारलाई उठिबास हुने गरि उनीहरुको घरबारीमा डोजर लगाइएको छ । ४० वर्ष पहिलेदेखि...पुरा पढ्नुहोस
जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान कैलाली प्रशासनमा दर्ता
शहिद जोखन रत्गैँया चौधरी (हिम्मत) स्मृति प्रतिष्ठान दर्ता भएको छ। उक्त प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएको हो। तत्कालीन माओवादी जनयुद्धकालमा...पुरा पढ्नुहोस
नेपालमै पहिलो ‘राना थारु होमस्टे’
कञ्चनपुर, २ असार । नेपालमा कैलाली र कञ्चनपुरमा मात्रै राना थारुको बसोबास छ । राना थारुहरुले आफूलाई सुचिकृतमा पार्नको लागि राज्यलाई...पुरा पढ्नुहोस
प्रदेश ७ को बजेट २५ अर्ब, सिकलसेल एनिमिया निवारणकोलागि डेढ करोड विनियोजन
धनगढी, १ असार । प्रदेश ७ सरकारले २५ अर्ब ६ करोड ५६ लाख १४ हजार बराबरको बजेट ल्याएको छ । आर्थिक...पुरा पढ्नुहोस
कैलालीमा अझैं २८ कम्लहरी
कैलाली, ३१ जेठ । सरकारले कमलरी मुक्तिको घोषणा गरेको पाँच वर्ष भइ सक्यो तर कैलालीमा भने विभिन्न क्षेत्रमा बालिका तथा किशोरी...पुरा पढ्नुहोस
छाउगोठमै महिलाको मृत्यू, पोष्टमार्तमको लागि प्रहरीद्धारा शब उत्खनन्
धनगढी, ३० जेठ । अछामको तुर्माखाद गाउपालिका ४ जुया गाउँकी १८ वर्षीया पार्वती बुढाको शनिवार राति छाउपडी गोठमा मृत्यू भएको थियो...पुरा पढ्नुहोस
जागरण नेपालले पठायो कैलारी गाँउपालिकामा नमूना कानूनको प्रारम्भिक खाका
कैलाली, ३० जेठ । जागरण नेपालका नेतृत्व विकास परियोजना संयोजक पूर्णकला राईले कैलारी गाँउपालिका अध्यक्ष लाजुराज चौधरीलाई ऐनको प्रारम्भिक खाका हस्तान्तरण...पुरा पढ्नुहोस
शहीद जोखन रत्गैया चौधरी स्मृति प्रतिष्ठान घोषणा
धनगढी, २९ जेठ । शहीद जोखन रत्गैयाको १६ औं स्मृति दिवसमा शहीद जोखन रत्गैया चौधरी स्मृति प्रतिष्ठान घोषणा भएको छ । थारु...पुरा पढ्नुहोस
जोखन रत्गैँया : व्यक्ति एक, व्यक्तित्व अनेक
नेपाली राजनीतिको इतिहास औँल्याउने हो भने कमै नेतामात्र छन्, जसको आदर्र्श पछिल्लो पुस्ताले मानिरहेका छन् । लामो समय जेल जीवन र...पुरा पढ्नुहोस
सांसद रेशम चौधरीको सपथ यही साताभित्र हुने
काठमाडौं, २८ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका...पुरा पढ्नुहोस
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

