सुदूरपश्चिमका भूमिहीन लालपूर्जा पाउँदै

कैलाली, २ पुस । सुदूरपश्चिम प्रदेशका करीब एक लाख भूमिहीनले जग्गाको लालपूर्जा पाउने भएका छन्। यसका लागि भूमि सम्बन्धी समस्या समाधान...पुरा पढ्नुहोस

विप्लवका सेती महाकाली जनसरकार प्रमुख पक्राउ

धनगढी, १ पुस । नेकपा बिप्लबका सेती महाकाली जनसरकार प्रमुख असल शर्मा भन्ने गणेश ढकाल लम्किचुहा नगरपालिकाबाट पक्राउ परेका छन । जिल्ला...पुरा पढ्नुहोस

सरकारलाई ठेगान लगाउन काँग्रेस सडकमा आउन बाध्य भयोः गगन थापा

कैलाली, २९ मंसिर । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगन थापाले संसदबाट भागेको सरकारलाई ठेगान लगाउन नेपाली काँग्रेस सडकमा...पुरा पढ्नुहोस

नेपाली काँग्रेसको विरोध सभा शुरु

धनगढी, २८ मंसिर । नेपाली काँग्रेसको धनगढीमा हुने विरोध सभा शुरु भएको छ । धनगढीको ट्राफिक चौराहादेखि पार्क चोकमा विरोध प्रदर्शन...पुरा पढ्नुहोस

भोली धनगढीमा नेपाली काँग्रेसको विरोध सभा, गगन थापाले सम्बोधन गर्ने

कैलाली, २८ मंसिर । कैलालीको धनगढीमा भोली नेपाली काँग्रेस पार्टीले विरोध सभा गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गरि पार्टीका...पुरा पढ्नुहोस

मिडिया विधेयक संशोधनकोलागि छलफल चलाऔंः अर्थ मन्त्री बोहरा

धनगढी, १९ मंसिर । सुदूरपश्मि प्रदेश सरकारले निर्माण गरेको मिडिया विधेयकलाई पत्रकारहरुहरु संशोधन गर्नुपर्ने माग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय...पुरा पढ्नुहोस

टीकापुर घटनालाई तत्काल राजनीतिक तबरले समाधान गर्न थरुहट मोर्चाको अह्वान

कैलाली, १५ मंसिर । थरुहट आन्दोलनको क्रममा टीकापुर घटना पश्चात विभिन्न मुद्धा लगाइएका थरुहट राजबन्दी सांसद रेशमलाल चौधरीसहितका मुद्धालाई राजनीतिक तबरले...पुरा पढ्नुहोस

उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न, शतप्रतिशत मतदान

काठमाडौं, १३ मंसिर। उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचन...पुरा पढ्नुहोस

लैङ्गिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नु पर्छःः मन्त्री मगर

कञ्चनपुर, ११ मंसिर । खानेपानीमन्त्री बीना मगरले लैङ्गिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् । बुधवार पुनर्वास नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको...पुरा पढ्नुहोस

जनता समाजवादी पार्टीको यूवा संघको नगर अध्यक्षमा कविन्द्र ऐर

धनगढी,३ मंसिर । जनता समाजवादी पार्टी कैलालीले धनगढी उपमहानगरपालिका स्तरीय यूवा संघको तदर्थ समिति गठन गरेको छ । बुधबार धनगढीमा भएको...पुरा पढ्नुहोस

टीकापुर घटनाको छिटै नै टुङगो लगाउनु पर्ने पार्टीको धारणा : सभापति मनु

धनगढी,२६ कार्तिक । नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ले टीकापुर घटनाको छिटै नै टुङगो लगाउनु पर्ने पार्टीको धारणा रहेको बताएका...पुरा पढ्नुहोस

थरुहट मोर्चाद्वारा भोली पत्रकार सम्मेलन मार्फत अन्दोलनका कार्यक्रम घोषणा हुदै

धनगढी, १९ कार्तिक । पहिचानको आधारमा संघीय व्यवस्था लागुु हुनुपर्ने भन्दै लामो समयदेखि संघर्षरत थरुहट थारुवान राष्ट्रिय मोर्चाले भोली टीकापुरमा पत्रकार...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...