क्रिसमस डे मा सरकारले दियो सार्वजनिक विदा

कैलाली, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक...पुरा पढ्नुहोस

चीनको नयाँ चमत्कारः जमिन पानी अवतरण गर्ने विश्वकै ठूलो विमानको उडान, समुद्रमा तैनाथ गरिने

काठमाडौँ, १० पुस। विकासमा नयाँ नयाँ चमात्कारिक गर्दै आएको चीनले अर्को चमत्कार गरेको छ । चीनले जमीन र पानी दुवैमा अवतरण...पुरा पढ्नुहोस

प्रेसमाथि प्रहरी हस्तक्षेप भएको आरोप

काठमाडौँ, ९ पुस । प्रेस चौतारी नेपालले नेपाल प्रहरीले समाचारको विषयलाई लिएर पाँच जना सम्पादकलाई पत्र काटेकोमा हस्तक्षेपको आरोप लागएको छ...पुरा पढ्नुहोस

सुदूरपश्चिम महोत्सवबाट ८० लिटर रक्सी बरामद

धनगढी, ९ पुस । सुदूरपश्चिम महोत्सवमा मदिरा विक्रि वितरणमा प्रतिबन्ध गरिएपनि प्रहरीले हाल सम्म २ पटक महोत्सव स्थलबाट ठुलो परिणाममा मदिरा...पुरा पढ्नुहोस

गोजुरियो कराँते दो को तयारी पुरा

धनगढी, ९ पुस । पुस १२ देखि धनगढीमा आयोजना हुन लागेको आठौं अन्तराष्ट्रिय कराँते प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक सुदूरपश्चिमाञ्चल...पुरा पढ्नुहोस

सर्वोच्चले रोक्यो फरार रेशम चौधरीको ‘माननीय’ बन्ने बाटो

फरार रहेकै अवस्थामा चुनाव जितेका राजपाका रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार...पुरा पढ्नुहोस

भन्सार छलि गरी ल्याउदै गरेको सामान बरामद

कैलाली, ७ पुस । भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको सामान प्रहरीले धनगढी उपमहानगर पालिका वडा नम्बर २ भएर नेपाल...पुरा पढ्नुहोस

उपाधिकालागि आयोजक र पिएफए अत्तरिया भिड्दै

धनगढी, ७ पुस । फारवेष्ट पशुपति कपको उपाधिकालागि आयोजक फारवेष्ट पशुपति युवा क्लव र पिएफए अत्तरिया भोली धनगढी रंगशालामा ड्दिै छन्...पुरा पढ्नुहोस

कालीकोटमा गोली चल्यो, एक जनाको मृत्यु

कालीकोट, ७ पुस । कालीकोटमा म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । म्यादी प्रहरीले तलव कटाइएको...पुरा पढ्नुहोस

रेशम चौधरीले प्रमाणपत्र नपाए आन्दोलन हुन्छः राजपा उपाध्याक्ष

टीकापुर, ७ पुस । राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टिकापुर क्षेत्र नम्बर १ बाट निर्वाचन सांसद रेशमलाल चौधरीलाई तत्काल...पुरा पढ्नुहोस

वर्णसंकर राजनीतिका जालझेल

बलियालाई बाँध्नु एवं कमजोरलाई समर्थ बनाउनु संविधानको मुख्य काम हो । बाँकी व्याख्या र व्यवस्था ‘संविधानले बाँध्छ’ भन्ने आधारभूत राजनीतिक मान्यताबाट...पुरा पढ्नुहोस

बाढीले बगाएको बाटो पटानीमा जुटे भजनीका महिला

धनगढी, ६ पुस । गत वर्षतमा आएको बाढीले बिग्रेको बाटो मर्मत सम्भार तथा माटो पटानीमा भजनीका महिलाहरु एक जुट भएका छन्...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...