राष्ट्रियसभामा २० जना महिला निर्वाचित, कुन दलबाट कति परे ? (सूचीसहित)

राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार मध्यरातमा सबै प्रदेशको मतगणना सकिएको हो । राष्ट्रियसभा सदस्यका कुल ५९...पुरा पढ्नुहोस

प्रदेश ७ मा संसदीय दलको नेता चयनमा सकस

प्रदेश नम्बर ७ मा रहेका तीन दललाई संसदीय दलको नेता चयन गर्न सकस भएको छ । नेकपा एमाले, नेपाली काँग्रेस र...पुरा पढ्नुहोस

राष्ट्रियसभा सदस्यमा हरिराम चौधरी निर्विरोध

कैलाली, २५ माघ । ५६ सिटका लागि बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा थारु समुदायबाट कैलालीका हरिराम चौधरी निर्विरोध भएका छन् । उनी...पुरा पढ्नुहोस

महिला स्वास्थ्य स्वयमसेविकालाई स्मार्ट फोन वितरण

  लम्की, २५ माघ । स्थानीय स्तरमा निशुल्क रुपले सेवा दिदै आईरहेका महिला स्वास्थय स्वयसेविकालाई जानकी गाउपालिकाले स्मार्ट फोन वितरण गरेको छ...पुरा पढ्नुहोस

प्रदेश ७ मा राष्ट्रियसभाको मतगणना सकियाे, एमाले पहिलो हुँदा माओवादी र कांग्रेस बराबर

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नंं. ७ काे मतगणाना सकिएकाे छ  । ८ सीटमध्ये २ सीटका लागि भएकाे मतदानमा वामगठबन्धनका दुई जना विजयी भएका...पुरा पढ्नुहोस

धनगढीमा रानाथारु ‘होम स्टे’ महोत्सव हुने

धनगढी उपमहानगरपालिका–११ बेला गाउँमा रानाथारु होम स्टे महोत्सव हुने भएको छ । आदिवासी रानाथारु समुदायको हक अधिकारका लागि दबाब सिर्जना गर्न तथा...पुरा पढ्नुहोस

राष्ट्रिय सभा निर्वाचन भैरहँदा राजपाका सांसद ‘आलु खन्न’ व्यस्त !

राष्ट्रिय सभाको लागि प्रदेश नम्बर ७ को डोटीमा आज सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय जनता पार्टीका दुई जना सांसद भने भाग...पुरा पढ्नुहोस

बादी र कमैया नेत्रीको संसद् अनुभव : ‘हिजो सडकमा थियौं, अब सदनमा आवाज उठाउँछौं’

नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी चुनकुमारी चौधरीको खुशीको सीमा थिएन । थारु परम्परागत पोषाकमै सजिएर प्रदेश नंं. ७ को पहिलो बैठकमा...पुरा पढ्नुहोस

प्रदेशसभा भवनअगाडि रातारात फुलाइयो फूल

अनुमान लगाउनुस्, फूलको एउटा बिरुवा रोपेको कति समयमा फुल्ला ? धेरै नै छिटो भए एक हप्ता, दुई हप्ता, एक महिना अनि...पुरा पढ्नुहोस

छ महिनामा झन्डै साढे पाँच सय बलात्कारका घटना, ७० वर्षीया वृद्धापनि शिकार

मुस्ताङमा ७० वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । वृद्धालाई बलात्कार गरेको अभियोगमा प्रहरीले घोरपझोङ गाउँपालिका–१ चिमाङका ३१ बर्षीय सुनबहादुर बिकलाई सोमबार...पुरा पढ्नुहोस

थारू साहित्यीक मेला

२०६८ सालको जनगणनाअनुसार १७ लाख ३७ हजार चार सय ७० जनसंख्या छ थारू समुदायको। यो नेपालको चौथो ठूलो भाषा हो। तर,...पुरा पढ्नुहोस

सगरमाथा आरोहण महिला पत्रकारलाई फोनिजको शुभकामना

काठमाडौं, २१ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०ले विश्वका सर्वोच्च शिखर सगरमाथा आरोहणको अन्तिम तयारीमा रहेका महिला पत्रकार टोलीलाई...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...