थारु कल्याणकारिणी सभाको नगर र क्षेत्रीय अधिबेशन सम्पन्न
धनगढी, १९ साउन थारु कल्याणकारिणी सभाको नगर र क्षेत्रीय अधिबेशन सम्पन्न शनिबार सम्पन्न भएको छ । अधिबेशनबाट नगर कमिति र क्षेत्र नं....पुरा पढ्नुहोस
बलात्कारीलाई हदै सम्मको कार्बाहीको माग गर्दै अधिकारकर्मीद्धारा विरोध ¥याली
धनगढी, १९ साउन । कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिय बालिका बलात्कारपछि हत्या भएको घटनाको सहि तरिकाले अनुसन्धान गरि अपराधीलाई...पुरा पढ्नुहोस
महिला मानब अधिकारकर्मीद्धारा स्थलगत अनुगमन
धनगढी, १८ साउन । कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिया बालिका बलत्कारपछि हत्या भएको घटनाका महिला मानब अधिकारकर्मीहरुले स्थलगत अनुगमन...पुरा पढ्नुहोस
पत्रकार धानुकमाथि आक्रमण, घटनाप्रति संघ संस्थाको विज्ञप्ती मार्फत भत्र्सना
धनगढी, १८ साउन । दिनेश एफएमका तातो बहस कार्यक्रम सञ्चालक नवराज धानुकमाथी बिहिबार साँझ धनगढीमा आक्रमण भएको घटना प्रति विभिन्न संघ संस्थाले...पुरा पढ्नुहोस
अखिल नेपाल भूमिहीन सुकुम्बासी संघमा सञ्जु चौधरी
कैलाली, १८ साउन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ कैलालीको प्रथम जिल्ला सम्मेलनमा सञ्जु चौधरीको नेतृत्वमा २७...पुरा पढ्नुहोस
सेनाका जम्दारदेखि तलिमका सञ्चालक सम्म ठगी घटनामा पक्राउ
धनगढी, १७ साउन । प्रहरी प्रधान कार्यालयलगायत सरकारी कार्यालयका छाप र दस्तखत किर्ते प्रयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले पाँच...पुरा पढ्नुहोस
बालिका बलात्कारपछि हत्या गरेको आरोपमा दुई पक्राउ
धनगढी, १७ साउन । कञ्चनपुरमा १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बालिकालाई...पुरा पढ्नुहोस
मानव बस्तीमा गोहीको त्रास
धनगढी, १७ साउन । कैलाली जिल्लाको केही बस्तीमा गोहीको त्रास बढेको छ । बाढीबाट अतिप्रभावित भजनी र टीकापुर नगरपालिकामा गोही आउन...पुरा पढ्नुहोस
मानब बेचबिखनको ट्रान्जिट बन्दै प्रदेश ७ को नाका
धनगढी, १७ साउन । प्रदेश नं. ७ का नाकाहरु महिला तथा बालबालिका बेचविखमा बृद्धि भईरहेको छ । खुला सिमाना र कमजोर...पुरा पढ्नुहोस
अनेम संघ क्रान्तिकारीद्वारा बलात्कारीलाई हदैसम्म कारवाहीको माग
धनगढी, १६ साउन । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको माग गर्दै अखिल नेपाल...पुरा पढ्नुहोस
सामूहिक बलात्कार पछि गर्भवती बाख्रीको मृत्यु, ८ पक्राउ
एजेन्सी । दिनहुँ महिला बलात्कारको घटना बढ्दो छ । कलिला बालिकादेखि वृद्धा महिलासम्म बलात्कार हुने गरेका छन् । सामूहिक बलात्कार गर्ने...पुरा पढ्नुहोस
सेवा केन्द्रको पदभार ग्रहण
कैलाली, १६ साउन । धनगढी उपमहानगरपालिका–५, हसनपुरमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रको १६औं साधारण सभाबाट जनकराज पाण्डेको अध्यक्षतामा भएको कार्यसमिति सदस्यहरुको...पुरा पढ्नुहोस
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

