अखिल नेपाल भूमिहीन सुकुम्बासी संघमा सञ्जु चौधरी

कैलाली, १८ साउन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ कैलालीको प्रथम जिल्ला सम्मेलनमा सञ्जु चौधरीको नेतृत्वमा २७ सदस्यीय कमिटि चयन भएको छ ।

सम्मेलनले सन्जु चौधरीको अध्यक्षमा चयन भएका छन् भने उपाध्यक्षमा हर्क देबा, सचिवमा धाबहादु बिक, सहसचिवमा सर्जन शाही, कोषध्यक्षमा सम्भु शाही रहेका छन् ।

त्यसै गरि लोकेन्द्र शाही ,पूर्ण खड्का, अमर भयडारी, प्रकाश चौधरी, नरबहादुर धामी, आशाराम चौधरी, लौहन चौधरी, हरी प्रसाद चौधरी , लिला विसी, जैसिंह सुनार, नन्दा बिक, चन्दु परियार, कमल विरही बिक, सल्मा चौधरी, महनराज, मुन्नी चौधरी, शिव प्रसाद चौधरी, दिनेश सिंह , धनबहादुर रावल रहेका छन् ।