अत्यादेश अविलम्व प्रमाणीकरणको माग राख्दै थाकस कञ्चनपुरको प्रर्दशन

कैलाली, ८ पुस । थारू कल्याणकारीणि सभा कञ्चनपुरले अत्यादेश अविलम्व प्रमाणीकरणको माग राख्दै प्रर्दशन गरेको छ । अत्यादेश अविलम्व प्रमाणीकरण गरियोस् भन्दै...पुरा पढ्नुहोस

भजनीका बाढी प्रभावित : जङ्गल किनारमा त्रिपालमुनि बास

कैलाली,८ पुस । बुकबहादुर राजी बालबच्चासहित त्रिपालमुनि बस्दै आएको तीन महिना पुगिसकेको छ । बाढीले उठीबास गराउँदा असोज पहिलो सातादेखि उनको...पुरा पढ्नुहोस

सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई पुस १५ गते शपथ गराउने

कैलाली ७ पुस । सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई पुस १५ गते शपथ गराउने मिति तय भएको छ । प्रदेश प्रमुख देवराज जोशीको...पुरा पढ्नुहोस

शिक्षक हत्या आरोपमा श्रीमान् श्रीमती पक्राउ

कैलाली, ७ पुस । बैतडीमा मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या आरोपमा श्रीमान् श्रीमती पक्राउ परेका छन् । जिल्लाको सुर्नया गाउँपालिकाको ग्वानी घर...पुरा पढ्नुहोस

तराईमा हुस्सु लाग्न थाल्यो

कैलाली, ६ पुस । तराई चिसो बढेसंगै हुस्सु लाग्न थालेको छ । जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव...पुरा पढ्नुहोस

रानाथारु समुदायबाट प्रतिनिधित्व शून्य

कैलाली, ५ पुस । प्रतिनिधि र प्रदेश सभामा आदिवासी जनजाति राना थारु समुदायको प्रतिनिधित्व शून्य भएको छ । मुलुकमा गणतन्त्र आएपछि...पुरा पढ्नुहोस

‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ सम्बन्धी अन्तरक्रिया

कैलाली, ५ पुस । कैलारी गाउँपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...पुरा पढ्नुहोस

पुस १४ गतेबाट भादा महोत्सव हुने

कैलाली, ५ पुस । थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले भादा यहि पुस १४ देखि १७ गते सम्म...पुरा पढ्नुहोस

महिलामाथि हुने भेदभाव उल्मूलन सम्बन्धी महासन्धि अभिमुखीकरण

कैलाली ४ पुस । महिलामाथि हुने सबै प्रकारको भेदभाव उल्मूलन सम्बन्धी महासन्धि अभिमुखीकरण सम्पन्न भएको छ । दलित महिला अधिकार मञ्च नेपालको...पुरा पढ्नुहोस

शपथ लिन जाँदा सांसदले यी कुरा बोकेर जानुपर्ने

काठमाडौं, ४ पुस । संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सांसदलाई पुस ७ गते बिहीबार शपथ खुवाउने भएको छ। संघीय संसदको महासचिव...पुरा पढ्नुहोस

सुदूरपश्चिम प्रदेशमा माओवादीको नेतृत्वमा सरकार : रावल

काठमाडौं, ४ पुस । नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।...पुरा पढ्नुहोस

सांसदले शपथसँगै सुन, चाँदी र तामा जडित लोगो पाउने

काठमाडौं ४ पुस । प्रतिनिधि सभाका सदस्यले शपथसँगै सुन, चाँदी र तामा जडित लोगो पाउने भएका छन् । नवनिर्वाचित सबै सदस्यलाई...पुरा पढ्नुहोस

महिलाहरू किना पुरुषभन्दा बढी बाँच्छन् ?

एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...

दार्चुलामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...

फ्रान्समाथि इङ्ग्ल्याण्डको रोमाञ्चक जित

अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...

फेसबुकको साइटमा समस्या

कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...

श्रावणको पहिलो सोमबार: भगवान् शिवको आराधनाको विशेष दिन

श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...

२०२६ फिफा विश्वकपको अन्तिम भिडन्त

 विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...

मूलाकोट गढी : जहाँ अध्यात्म, इतिहास, संस्कृति र प्रकृतिको अनुपम संगम

पर्यटकिय तथा धार्मिक स्थल देवी महांकाल मन्दिर (मुलाकोट गढी)  भक्तपुर जिल्ला स्थित चागुँनारायण नगरपालिका...

कैलालीमा ५४ हजार मेट्रिकटन चैते धान उत्पादन

कैलाली । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि...

लुतो फाल्ने दिन (श्रावण सङ्क्रान्ति)

नेपालका विभिन्न भागमा मनाइने एउटा प्राचीन लोकपरम्परा हो। यस दिनलाई विशेष गरी छालासम्बन्धी रोग,...

थारू समुदायमा ‘हर्डहुवा’ उत्सवको रौनक

धनगढी । खेतीपातीमा रमाउने भूमिपुत्र थारू समुदायमा ‘हर्डहुवा’ उत्सवको रौनक छाएको छ। रोपाइँको काम...