न्याय खोज्दै लालटिन जुलुस

काठमाडौं, २८ पुस । न्यायका लागि नेपालगञ्जबाट काठमाडौं पुगेका महिलाहरु बिहीबार लालटिन जुलुस निकालेका छन्। दुई सातादेखि माइतीघर मण्डलमा धर्ना दिँदै...पुरा पढ्नुहोस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल नियुक्त

कैलाली, २७ पुस । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन्। सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले...पुरा पढ्नुहोस

पाँच वर्षमा प्रदेश सरकारले गर्यो ८० अर्बबढी खर्च

कैलाली, २७ पुस । सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षको अवधिमा ८० अर्ब भन्दा बढी खर्च गरेको छ । पाँच वटा पूर्णकालीन...पुरा पढ्नुहोस

प्रचण्ड र ओलीसंग रेशम चौधरीले माग्यो लिखित सम्झौता

कैलाली, २७ पुस । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई छुटाउनेबारे प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले...पुरा पढ्नुहोस

नागरिक उन्मुक्तिको निर्णय पर्खाईमा कांग्रेस संसदीय दलको बैठक अन्योल

कैलाली, २७ पुस । नागरिक उन्मुक्तिको निर्णयको पर्खाईमा बिहान ८ बस्ने भनिएको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक अझै बस्न सकेको...पुरा पढ्नुहोस

सुदूरपश्चिममा आज सभामुखको मनोनयन दर्ता हुँदै

धनगढी, २७ पुस । सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै छ । सत्ता गठबन्धनबाट सभामुख माओवादी केन्द्रको भागमा परे पनि...पुरा पढ्नुहोस

मन्त्री सोडारीको कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक

धनगढी, पुस २६ । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्री दिर्घ सोडारीले आफ्नो कार्यकालमा भएका कामको प्रगति विवरण सार्वजनिक गरेका छन् । भौतिक...पुरा पढ्नुहोस

२६८ सांसदले दाहालको पक्षमा गरे मतदान

काठमाडौं, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। पुस २६ गते बसेको प्रतिनिधि सभा बैठकमा उपस्थित २७०...पुरा पढ्नुहोस

कानुनसम्मत ढंगले रेशमलाई रिहा गर्छौ : प्रचण्ड

काठमाडौं २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने बताए । प्रतिनिधिसभामा विश्वासको मत मागेका उनले सांसदहरुले...पुरा पढ्नुहोस

‘विश्वासको मत दिने तर माग पूरा नभएसम्म प्रतिपक्षमा बस्छौं’

काठमाडौं, २६ पुस । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर माग पुरा नभएसम्म...पुरा पढ्नुहोस

उन्मुक्तिलाई काँग्रेसको मुख्यमन्त्री प्रस्ताव

काठमाडौं, २६ पुस । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने प्रस्ताव राखेको छ । सुदूरपश्चिम प्रदेशको सरकार बनाउन डिल्लीबजार...पुरा पढ्नुहोस

नमस्ते बचत तथा ऋण सहकारीलाई बार्षिक १ करोड नाफा  

कैलाली २६ पुस । नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई वार्षिक एक करोड नाफा भएको छ । सहकारी संस्थाले २०...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...