मुलुकमा कोरोना संक्रमणका कारण एकै दिन २८ जनाको मृत्यु

काठमाडौ, १० मंसिर । नेपालमा कोरोनाबाट एकै दिन २८ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या १३८९ पुगेको स्वास्थ्य...पुरा पढ्नुहोस

जाडो महिनामा बालबालिकाको हेरचाह गर्ने तरिका

जाडो मौसममा बच्चाहरूमा रुघाखोकी लाग्ने, श्वासप्रश्वासको समस्या, निमोनिया, टन्सील, छाला फुट्ने जस्ता समस्याले सताउन सक्छ । त्यसकारण यस्ता समस्याबाट बचाउन चिकित्सकसँग...पुरा पढ्नुहोस

सामाजिक विकासमन्त्री सुवेदीलाई कोरोना संक्रमण

धनगढी, २ मंसिर । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको अवस्था सामान्य रहेका...पुरा पढ्नुहोस

होम आईसुलेसनमा बसेका दुई जना कोरोना संक्रमितको मृत्यु

धनगढी, २२ कार्तिक । होम आईसुलेसनमा बसेका दुई जना कोरोना संक्रमितको मृत्यू भएको छ । कैलालीको टीकापुरका नगरपालिकाको एक पुरुष र...पुरा पढ्नुहोस

स्वास्थ्यमा समस्या आएपछी कानून मन्त्री शाह अस्पताल भर्ना

धनगढी, २० कार्तिक । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । कात्तिक...पुरा पढ्नुहोस

कोरोनाबाट मृत्यू भएका देवकोटाको स्मृतीमा रक्तदान

धनगढी, ४ कार्तिक । सेन्टर फर डेमोक्रयाटिक ईन्जिनियर्स एसोसिएशन पूर्व अध्यक्ष तथा नेपालका संस्थापक प्रोफेसर ईन्जिनियर स्वर्गिय सरोज देवकोटाको स्मृतीमा मंगलबार...पुरा पढ्नुहोस

कोभिडको त्रास : मजाक होईन सचेत रहौं

विश्वव्यापी रूपमा फैलीरहेको कोरोना भाईरस Covid-19 को त्रास त सबैमा छ नै । बाहिर संक्रमण कहाबाट कहा पुगिसकेको छ । नेपालमा...पुरा पढ्नुहोस

गर्भवतीका लागि हवाई उद्धारः सेवा छ तर ज्यान गइरहन्छ

कैलाली, २७ असोज । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा राष्ट्रपति महिला उत्थान कार्यक्रमसंगै सुदूरपश्चिम प्रदेशले पनि छुट्टै कार्याक्रम लागू गरेको छ। राज्यले...पुरा पढ्नुहोस

गौरिगंगा नगरपालिकाका मेयर सहित १३ जना कर्मचारीमा कोरोना संक्रमण

कैलाली, १७ असोज । कैलालीको गौरिगंगाका नगरपालिकाका नगरप्रमुख भीमबहादुर देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार उनीमा संक्रमण पुष्टि भएको...पुरा पढ्नुहोस

भजनीको १५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, नगरपालिकाको सबै सेवा बन्द

धनगढी, १६ असोज । कैलाली जिल्लाको भजनी नगरपालिकामा कोरोना सक्रमित बढ्दै गएपछि नगरपालिका तथा वडा कार्यालयबाट हुने सबै सेवा बन्द गरीएको...पुरा पढ्नुहोस

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

काठमाडौं, १२ असोज । कोरोनाभाइरसबाट विश्वभर १० लाखभन्दा बढी मानिसले ज्यान गुमाएका छन्। शनिबार मात्रै तीन हजार ८५२ जनाले ज्यान गुमाएपछि...पुरा पढ्नुहोस

सुदूरपश्चिममा कोरोनाले एकजनाको मृत्यु

बैतडी, १० असोज । भारतबाट फर्किएर घर जाँदै गरेको बेलामा बाटोमै मृत्यु भएका बैतडीका एक पुरुषमा कोरोना पुष्टि भएको छ। शनिबार...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...