कोरोनाको त्रास : श्रमिक महिला दिवसको घोषित कार्यक्रम स्थगित
धनगढी, २४ फागुन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको त्रास र यसबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै विश्वव्यापी रुपमा मनाउन लागिएको...पुरा पढ्नुहोस
भारतबाट फर्किनेहरुलाई स्वास्थ्य परीक्षणका सीमानाकामा हेल्थ डेक्स
धनगढी, २३ फागुन । कोरोना भाइरस (कोभिड १९) को संवेलनशिलताका लागि धनगढीमा सतर्कताका गतिविधीहरु सुरु भएका छन् । भारतको राजधानी दिल्लीमा कोरोना...पुरा पढ्नुहोस
कोरोनाको त्रास : सबै विद्यालय अनिश्चितकालका लागि बन्द गर्न उपमहानगरको निर्देशन
धनगढी, २३ फागुन । कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै सरकारले चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्न निर्देशन दिएको बेला कैलालीको...पुरा पढ्नुहोस
स्थानीय सरकारसंग गुनासो राख्न सहज होस् भनि ज्येष्ठ नागरिकलाई मोबाइल
धनगढी, २२ फागुन । कैलालीको एक वडा कार्यालयले वडामा रहेका सबै ज्येष्ठ नागरिकलाई मोबाइल र नेपाल टेलिकमको सीमकार्ड वितरण गरेको छ...पुरा पढ्नुहोस
नेकपाका सांसद अक्कल बहादुर रावल बलात्कारको आरोपमा पक्राउ
धनगढी, २१ फागुन । नेकपाका सांसद अक्कल बहादुर रावल बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । उनी एक महिलामाथि बलात्कारको...पुरा पढ्नुहोस
थरुहट आमहड्तालको दोस्रो दिन : सडक सुनसान, यात्रु अलपत्र
कैलाली, २१ फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको आमहड्तालको दोस्रो दिन पनि सडक सुनसान छ । आम हड्तालका कारण...पुरा पढ्नुहोस
थरुहट आन्दोलन सशक्त र आक्रमक बन्दै, महिला मोर्चाका संयोजकसहित ३ जना गिरफ्तार
धनगढी, २० फागुन । टीकापुर घटनापछि सुसुप्त अवस्थामा रहेको थरुहट आन्दोलन पुनः फागुन १ गतेदेखि सशक्त बन्दै गएको छ । सरकारसँग १४...पुरा पढ्नुहोस
थरुहट बन्दको पूर्व सन्ध्यामा मोर्चाको कायकर्तामाथि हातपात, एकजना गिरफ्तार
धनगढी, २० फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाले अह्वान गरेको बन्दको पूर्व सन्ध्यामा मोचाको कायकर्तामाथि हातपात भएको मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण...पुरा पढ्नुहोस
थरुहटको बन्दले तराई ठप्प
धनगढी, २० फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाले गरेको बन्दमा कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङसहितका तराईका जनजीवन ठप्प भएको हो । मोर्चाले...पुरा पढ्नुहोस
निर्मला पन्तका हत्यारा छिट्टै खोज्न फेरि खटियो सीआईबी टोली
काठमाडौं १८ फागुन। कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)...पुरा पढ्नुहोस
आमरण अनशनको प्रभाव
आमरण अनशन आफैमा संघर्षको अन्तिम अस्त्र हो भन्ने कुरा आम जनमानसको बुझाई छ । थरुहट नेता लक्ष्मण थारु आमरण अनशन किन...पुरा पढ्नुहोस
‘नयाँ पुस्ता बाह्य संस्कृति अंगाल्दा मौलिक संस्कृति खतरामा ’
धनगढी, १६ फागुन । नयाँ पुस्ताले बाह्य संस्कृति अंगाल्न थालेपछि मौलिक संस्कृति खतरामा परिरहेका छ । नयाँ पुस्तामा आयातीत संस्कृतिप्रतिको मोह...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

