थारु कल्याणकारिणी सभाको अधिवेशनमा राजनीति हाबी, सभापतिमा वीरबहादुर
धनगढी, १४ असोज । थारु कल्याणकारिणी सभा कैलालीको अधिवेशनमा राजनीति हाबी भएर निर्वाचित पदाधिकारी नेपाली काङ्ग्रेस निकटका टीम विजय भएको छ...पुरा पढ्नुहोस
कञ्चनपुरमा माओवादी अभियान : गाउँ नछोड्न जनताको आग्रह
कैलाली ८ असोज । नेकपा (माओवादी केन्द्र) ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानको क्रममा कञ्चनपुर पुग्दा जनताहरुले नेतालाई गाउँ नछोड्न आग्रह गरेका...पुरा पढ्नुहोस
हामी माओवादी ब्रोइलर कुखुरा जस्तै भयौं : खगराज
कैलाली, ४ असोज । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खगराज भट्टले माओवादी ब्रोइलर कुखुरा जस्तै बनेको बताएका छन् । आफ्नो...पुरा पढ्नुहोस
माओवादी आफै रुपान्तरण हुन जनतामा फर्केका हौंः सचिव आचार्य
कैलाली, १९ भदौं । नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यले माओवादीहरु रुपान्तरण हुन तीन महिने अभियान संचालन गरिएको बताए । उनले...पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा माओवादी केन्द्रको अभियान, यी हुन् टोली कमाण्डर
धनगढी, १७ भदौं । नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा अभियान सुरु भएको छ । शनिबार...पुरा पढ्नुहोस
राजनीतिमा महिला सहभागिता : ७९ मन्त्री मध्ये १० मात्रै महिला
कैलाली, २६ साउन । संघिय गणतन्त्रात्मक व्यवस्थामा राजनीतिक क्षेत्रमा महिलाको सहभागिता ह्वात्तै बढेको देखिन्छ तर जिम्मेवारी पद अर्थात नेतृत्वमा अहिले पनि...पुरा पढ्नुहोस
पार्टी भित्रको लफडाले मन्त्री बन्ने सपना अधुरै
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको राज्यमन्त्रीको शपथ ग्रहणका लागि नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य कैलाश चौधरी मंगलबार आफ्नो परम्परागत थारु पोशाक...पुरा पढ्नुहोस
खप्तड सम्मेलनले प्रदेशको नीति तथा कार्यक्रम ल्याउने काममा प्रभावित
धनगढी, २१ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रम अझै प्रदेश सभामा ल्याउन सकेको छैन ।...पुरा पढ्नुहोस
बर्दिया पुगेर रेशम चौधरीले भने ‘उन्मुक्ति पार्टी २०८४ मा शासन गर्नेछ’
कैलाली, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा आम माफि पाएर जेल मुक्त भएका रेशम चौधरी बर्दिया पुगेर स्वागत सभालाई सम्बोधन गरेका...पुरा पढ्नुहोस
रेशम चौधरी रिहा भए
काठमाडौं, १५ जेठ । टिकापुर घटनामा जन्मकैदको सजाय सुनाइएका रेशम चौधरी आममाफी पाएर रिहा भएका छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र...पुरा पढ्नुहोस
रेशम चौधरीलाई आममाफी दिन सिफारिश
काठमाडौं, टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार बिहान बसेको...पुरा पढ्नुहोस
लाल आयोगको प्रतिवेदन गोप्य राख्नुको रहस्य
सञ्चार माध्यम र विभिन्न छापाबाट प्राप्त सूचनाका आधारमा के भन्न सकिन्छ भने यही जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा नागरिक उन्मुक्ति...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

