सुदूरपश्चिममा माओवादीका तीन मन्त्री बर्खास्त
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र) का तीन जना मन्त्रीलाई बर्खास्त गरेका छन्।नयाँ राजनीतिक समीकरणअनुसार माओवादी र...पुरा पढ्नुहोस
कांग्रेस सहितको गठबन्धन भत्किनु निरन्तरतामा क्रमभंगताः दाहाल
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस सहितको गठबन्धन भत्किनु निरन्तरतामा क्रमभंगता भएको बताएका छन्। “माओवादी निरन्तरतामा रमाएर...पुरा पढ्नुहोस
उपचुनावको सरगर्मी शुरू, बझाङमा यस्ता छन् आकांक्षी
कैलाली । निर्वाचन आयोगले आउँदो वैशाख १५ मा उपनिर्वाचन गर्ने मिति घोषणा गरेसँगै चुनावी सरगर्मी शुरू भएको छ। राजनीतिक दलका नेता...पुरा पढ्नुहोस
एमाले कैलालीको निर्वाचन प्रक्रिया सुरु, भोली मतदान
कैलाली । नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया सुरु भएको छ । जिल्ला निर्वाचन कमिटीले मतदाता नामावली प्रकाशन,दाबी विरोध...पुरा पढ्नुहोस
माओवादी केन्द्रको विधान सम्मेलन, १२ सय प्रतिनिधि सहभागी
काठमाडौं । सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको विधान सम्मेलन आजबाट सुरु हुने भएको छ । बिहान ११ बजे कमलादीस्थित...पुरा पढ्नुहोस
सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी
कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धन तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द, अन्यतर्फ...पुरा पढ्नुहोस
राष्ट्रियसभा सदस्यको लागि सुदूरपश्चिममा मतदान सुरु
कैलाली । राष्ट्रियसभामा सदस्यको लागि सुदूरपश्चिममा मतदान सुरु भएको छ । सुदूरपश्चिममा तीन पदका लागि बिहान ९ बजे देदेखि मतदान सुरु...पुरा पढ्नुहोस
एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउन पाइन्दैन : पूर्व प्रधानमन्त्री नेपाल
टीकापुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था...पुरा पढ्नुहोस
माओवादीले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाका ६ जना उम्मेदवारको टुंगो लगाएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो...पुरा पढ्नुहोस
माओवादीको रूपान्तरण अभियान एक महिना लम्बियो
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले चलाईरहेको ३ महिने ‘जनतासँग विशेष रूपान्तरण अभियान’को म्याद लम्बयएको छ । आईतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले म्याद...पुरा पढ्नुहोस
प्रदेश सरकारमा समितिहरुको नेतृत्वकर्ता नहुँदा काममा बाधा
कैलाली, १३ कात्तिक । सुदूरपश्चिम प्रदेश सभामा समितिको नेतृत्वकर्ता नै नभएका कारण विषयगत छलफल तथा अन्य काम गर्न समस्या भएको छ...पुरा पढ्नुहोस
एनआरएनएबारे गलत सूचना दिए प्रधानमन्त्रीलाई कार्यक्रममा नजान आग्रह
काठमाडौँ, १ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले राष्ट्रपति र प्रधानमन्त्रीलाई नै गलत सूचना दिएको भेटिएको छ...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

