गर्मीयाममा किन आँखा पाक्ने समस्या बढी देखिन्छ ?
गर्मीयाममा धुलोधुवाँ बढी हुने हुँदा आँखा पाक्ने समस्या धेरैमा देखिन्छ । आँखा रातो हुनु, आँखाबाट आँसु बग्नु, ढकनी सुन्निनु, कचेरा आउनु...पुरा पढ्नुहोस
वायु प्रदूषित शहरमा विश्वकै पहिलो सूचीमा काठमाडौं
काठमाडौं, ५ बैशाख । काठमाडौं शहर वायु प्रदूषणको हिसाबले विश्वमै पहिलो बनेको छ। विश्व भरका प्रमुख शहरहरूको वायु प्रदूषणको मात्रा देखाउने...पुरा पढ्नुहोस
मजदुरको कथा : जब बिरामी पर्छन्, परिवार भोकै हुन्छन्
काठमाडौं, ५ बैशाख । एकाबिहानै सिटी बज्छ । हल्ला हुन्छ– फोहोर आयो, फोहोर आयो, फोहोर आयो । वास्तवमा त्यहाँ फोहोर आएको होइन, सफाइ गर्ने...पुरा पढ्नुहोस
कैलारीमा दूई सयजनाको सिकलसेल परिक्षण गर्दा १८ जना पोजेटिभ
कैलाली, ४ वैशाख । कैलारी गाउँपालिकामा दूई सय जनाले सिकलसेल एनिमिया परिक्षण गर्दा १८ जनामा पोजेटिभ देखिएको छ । कैलारी गाउँपालिका थारु...पुरा पढ्नुहोस
मिटरब्याज पीडितमाथि प्रहरीको धरपकड, १२ घाइते, ३५ जना पक्राउ
काठमाडौं, ४ बैशाष शान्तिपूर्ण आन्दोलनमा रहेका मिटरब्याज पीडितमाथि प्रहरीले धरपकड गरेको छ। केही घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको...पुरा पढ्नुहोस
सुदूरपश्चिमको पहाडी जिल्लामा पुस्तक ढुवानी हुँदै
धनगढी, ४ वैशाख । सुदूरपश्चिम प्रदेशलाई आवश्यक पाठ्यपुस्तकमध्ये करिब ८० प्रतिशत पाठ्यपुस्तक आइपुगेको छ। अहिलेसम्म १४ लाख थान पाठ्यपुस्तक आएर सम्बन्धित जिल्लामा...पुरा पढ्नुहोस
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु
धनगढी, ३ वैशाख । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया एक...पुरा पढ्नुहोस
कञ्चनपुरका स्थानीय तहको बेरुजु ४६ करोड बढी
कञ्चनपुर, ३ वैशाख । कञ्चनपुरका स्थानीय तहको बेरुजु ४६ करोडभन्दा बढी देखिएको छ । महालेखा परीक्षकको ६० औं प्रतिवेदनमा कञ्चनपुरका ९...पुरा पढ्नुहोस
कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्दै
काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री...पुरा पढ्नुहोस
आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु
काठमाडौँ, १ वैशाख । नेपालले अर्को वर्ष सन् २०२४ सम्ममा जन्म र मृत्यु जस्ता व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत पुर्याउने लक्ष्यका साथ...पुरा पढ्नुहोस
नयाँ वर्ष २०८० लाई स्वागत
कैलाली, १ वैशाख । विक्रम सम्वत २०८० आजबाट सुरु भएको छ। नेपालीहरु बैशाष १ गतेलाई नयाँ वर्षको रुपमा मनाउँदै आएको छ।...पुरा पढ्नुहोस
एक्सरे गर्दा बिरामीको पेटभित्र रक्सीको सीसी
धनगढी, ३० चैत । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक विरामीको पेट भित्र रक्सीको खाली सीसी भेटिएको छ । बिरामीको...पुरा पढ्नुहोस
एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...
दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...
अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...
कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...
श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...
विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...
पर्यटकिय तथा धार्मिक स्थल देवी महांकाल मन्दिर (मुलाकोट गढी) भक्तपुर जिल्ला स्थित चागुँनारायण नगरपालिका...
कैलाली । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि...
नेपालका विभिन्न भागमा मनाइने एउटा प्राचीन लोकपरम्परा हो। यस दिनलाई विशेष गरी छालासम्बन्धी रोग,...
धनगढी । खेतीपातीमा रमाउने भूमिपुत्र थारू समुदायमा ‘हर्डहुवा’ उत्सवको रौनक छाएको छ। रोपाइँको काम...
