“म को हुँ भन्ने २२ वर्षपछि थाहा भयो”

शल्यक्रिया गरेर महिला बनेकी आशिकालाई अब जिन्दगी सजिलोसँग चल्छ भन्ने लागेको थियो। तर, श्रीमान्‌को परिवारले बच्चा चाहियो भन्न थालेपछि अन्ततः उनको...पुरा पढ्नुहोस

कैलालीमा सिमसार क्षेत्र मासिंदै

कैलाली । पृथ्वी, मानव, जलचर जीव तथा वन्यजन्तुका लागि महत्वपूर्ण मानिने सिमसार क्षेत्र पछिल्लो केही वर्ष यता मासिँदै गएको छ । राज्यका निकायबाटै...पुरा पढ्नुहोस

आफ्नै विभागीय मन्त्रीसँग रुष्ट राज्यमन्त्रीहरू

कैलाली । नियुक्त भएको लामो समय बित्दा पनि जिम्मेवारीविहीन बनेपछि सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीहरू रुष्ट देखिएका छन् । जिम्मेवारी नपाएपछि एकै...पुरा पढ्नुहोस

सुदूरपश्चिमका हिमाली भू–भागमा हिमपात

कैलाली । सुदूरपश्चिमका पहाड तथा हिमाली भू–भागमा हिमपात सुरु भएको छ। तराई क्षेत्रमा पानी परेसंगै हिमाली भुभागमा हिमपात भएको हो । खप्तड...पुरा पढ्नुहोस

पश्चिम नेपालमा बुधबार दिउँसोबाट हिउँदे वर्षा हुने सम्भावना

काठमाडौं । पश्चिम नेपालमा बुधबार दिउँसोबाट हिउँदे वर्षा हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागले मंगलबार हिउँदे मौसमको विशेष...पुरा पढ्नुहोस

प्रदेश सरकारले मुक्त कमैया, हलिया तथा कमलरी पुनःस्थापना कार्यविधि ल्याउदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले छुट मुक्त कमैया, हलिया तथा कमलरीहरुको पुःनस्थापना कार्यविधि २०८० ल्याइ सबैलाई पुःस्थापना गर्ने कार्य अगाडि बढाई...पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशले दियो निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षण

काठमाडौं । लुम्बिनी प्रदेशले निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ। प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको...पुरा पढ्नुहोस

सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी

कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धन तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द, अन्यतर्फ...पुरा पढ्नुहोस

राष्ट्रियसभा सदस्यको लागि सुदूरपश्चिममा मतदान सुरु

कैलाली । राष्ट्रियसभामा सदस्यको लागि सुदूरपश्चिममा मतदान सुरु भएको छ । सुदूरपश्चिममा तीन पदका लागि बिहान ९ बजे देदेखि मतदान सुरु...पुरा पढ्नुहोस

थारु कला संस्कृतिको प्रबद्र्धनकालागि माघ महोत्सव

कैलाली । गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँमा माघ महोत्सव हुने भएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा माघ १२, १३...पुरा पढ्नुहोस

सुत्केरीलाई स्वास्थ्य संस्था

कपिलवस्तु नगरपालिका–६ सेमरीकी कलिमून निशा तीन सन्तान जन्माउँदासम्म एक किलोमिटर दूरीमा रहेको स्वास्थ्यचौकी कहिल्यै गइनन् । उनै कलिमून चौथो पटक भने सुत्केरी...पुरा पढ्नुहोस

एसईई परिक्षा चैत १५ गतेदेखि (समय तालिका सहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको तालिका सार्वजनिक गरेको छ। यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...