घाइते छोराको फोन पर्खिरहेकी आमा

युक्रेनसँगको युद्धमा घाइते भएको खबर पाएदेखि मोरङ, लेटाङकी कमला सार्की हरेक रात छोराको फोन पर्खेर अनिदै बस्ने गरेकी छन्। घरछेउमा केही दिनदेखि...पुरा पढ्नुहोस

माओवादीले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाका ६ जना उम्मेदवारको टुंगो लगाएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो...पुरा पढ्नुहोस

वर्षौंदेखि बन्द रहेको सुगर मिललाई लगानी सम्मेलनले सम्बोधन गर्ला त ?

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो फागुनमा लगानी तथा विकास सम्मेलन आयोजना गर्दै छ। लगानी जुटाउनुपर्ने उद्योगको सूचीमा परेको छ, बासुलिङ्ग...पुरा पढ्नुहोस

पर्यटक भित्रियाउन थारु होमस्टेमा महोत्सव

कैलाली । सुदूरपश्चिम प्रदेशमा स्थापित थारु होमस्टे गाउँ भादाले आन्तरिक तथा बाह्य पर्यटक भित्रियाउने उदेश्यले महोत्सवको आयोजना गरेको छ । महोत्सव...पुरा पढ्नुहोस

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा

सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको...पुरा पढ्नुहोस

जाडो याममा शरीरलाई न्यानो बनाउने यी तरिकाहरु

यो प्रश्न धेरैलाई हल्काफुल्का लाग्न सक्छ, ‘जाडोमा कसरी शरीरलाई न्यानो बनाउने ?’ तर जाडोको कारण शरीरले थुप्रै स्वास्थ्य समस्या भोग्नुपर्ने हुनसक्छ...पुरा पढ्नुहोस

महिलालाई नागरिकताः अपमान र भुक्तमान

विभेदी राजनीति र सरकारी अधिकारीका कारण थुप्रै नेपाली महिला र तिनका सन्तानले अनागरिक हुनुको पीडा खेपिरहेका छन्। स्त्रीद्वेषी ऐन, कार्यविधिको अभाव...पुरा पढ्नुहोस

म अचेल कुचो लगाइरहेको छु

मन बढार्नुस् या दिमाग कुचो लगाउनु जरूरी छ म अचेल कुचो लगाइरहेको छु जब म कुचो लगाउन थाल्छु कहिले हावा मैतिर आउँछ र, सबै–सबै फोहोर मैमाथि...पुरा पढ्नुहोस

बालकुमारी झडपमा दुई युवकको मृत्यु

काठमाडौं । ईपीएस परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा शुक्रबार बिहान भएको झडपमा दुई जनाको मृत्यू भएको छ । झडपमा परि घाइते भएका...पुरा पढ्नुहोस

मजगाउँ थारु होमस्टेका अध्यक्षमा कल्पना चौधरी

कैलाली । मजगाउँ थारु सामुदायिक होमस्टे सञ्चालनकोलागि कल्पना चौधरीको नेतृत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन भएको छ । गोदावरी नगरपालिका वडा ८...पुरा पढ्नुहोस

गाउँले स्वादमा थारू परिकार पस्किने ‘दहिटान घर’, ट्रायल पिरियडमै ग्राहकको मन जित्दै

धनगढी । लामो समय विभिन्न गैरसरकारी संस्थामा आबद्ध भई काम गरेका कैलालीका अधिकारकर्मी वसन्ती र वीरेन्द्र चौधरी दम्पती व्यवसायमा जुटेका छन्...पुरा पढ्नुहोस

हिंसाको भुमरीमा बलात्कृत बालिका र उनीहरूका सन्तान

प्रहरीको तथ्यांकअनुसार, दैनिक चार बालिका बलात्कृत हुन्छन्। परिवार र समाजबाट उपेक्षित अधिकांश यी बालिका र उनीहरूका नवजात शिशुप्रतिको दायित्व राज्यले समेत...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...