महिला विश्वकपः अमेरिका फाइनल प्रवेश
एजेन्सी । डिफेन्डिङ च्याम्पियन अमेरिका महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको सेमिफाइनलमा...पुरा पढ्नुहोस
जातीय छुवाछुत अन्त्यका लागि के गाउँमा सहभोज
धनगढी, १७ असार । कैलारी गाउँपालिकाको वडा नम्बर ४ स्थित के गाउँमा मंगलबार सहभोज कार्यक्रम गरिएको छ । जातीय छुवाछुत अन्त्य गर्ने...पुरा पढ्नुहोस
जेष्ठमा मात्रै १ सय ६५ महिलामाथि हिंसा, ४१ प्रतिशत हिंसा श्रीमानबाटै
ललितपुर, १७ असार । गएको जेठ महिनामा मात्रै १ सय ६५ महिलामाथि हिंसा भएको छ । ओरेक नेपालले जेष्ठ महिनामा अभिलेखिकरण...पुरा पढ्नुहोस
वर्षा तयारीकोलागि जातोमा दाल पिस्दै एक पुरुष
धनगढी, १७ असार । सामान्य तया हाम्रो समाजमा पानी पँधेरो, जातो, भात भान्छा महिलाहरुले नै गर्नुपर्छ भन्ने सोचाई छ । यस्ता...पुरा पढ्नुहोस
जनता बैंक सेतो पुल शाखा उद्घाटन
धनगढी, १६ असार । जनता बैंकले धनगढी उप–महानगरपालिका १ सेतोपुल नजिक आफ्नो शाखा बिस्तार गरेको छ । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर...पुरा पढ्नुहोस
मर्मत सम्भारको नाममा टालटुल
धनगढी, १६ असार । जोशीपुर बजारदेखि बञ्जरीया गाउँ प्रबेश गर्ने क्रममा जिर्ण अवस्थामा रहेको कल्भट । मर्मत सम्भारमा कसैको ध्यान पुगेन...पुरा पढ्नुहोस
जोखिम मोल्दै डुुंगा यात्रा (फोटो फिचर)
कैलालीको जोशीपुर नगरपालिका वडा नं.३ जोडे्ने काँडा नदीमा जोखिम मोलेर यात्रा गदै विद्यार्थीहरु । तस्वीर: उन्नती चौधरी ...पुरा पढ्नुहोस
कैलारीको बजेट सर्वसम्मतिले पारित
धनगढी, १६ असार । कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले...पुरा पढ्नुहोस
पर्यटन प्रवद्र्धनका लागि डिजिटल मार्केटिङ्ग
धनगढी, १६ असार । पर्यटन प्रवद्र्धनका लागि डिजिटल मार्केटिङ्ग तालिम धनगढीमा भएको छ । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा नाटा केन्द्रको समन्वयमा...पुरा पढ्नुहोस
बोक्सी कबुल गराउन युवतीलाई यातना दिने माता पक्राउ
ललितपुर । काठमाडौंको भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई बोक्सी कबुल गराउन यातना दिने माता पक्राउ परेकी छन् । मातालाई महानगरीय प्रहरी...पुरा पढ्नुहोस
११ वर्षीया बालिकालाई बलात्कार गरि फरार
धनगढी, १३ असार । कैलालीकी ११ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएको व्यक्तिमाथि खोज अन्सन्धान भईरहेको बताइएको छ । बालिकाको आमा बुवाले...पुरा पढ्नुहोस
कमलरी मुक्त भएको पाँच वर्षपछि परिचयपत्र
धनगढी, १३ असार । कमलहरी मुक्त भएको ५ वर्षपछि परिचयपत्र पाउन थालेका कमलहरीहरु काखमा बच्चा बोकेर मालपोत कार्यालय धाईरहेका छन् । २०७०...पुरा पढ्नुहोस
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

