मर्मत सम्भारको नाममा टालटुल
धनगढी, १६ असार । जोशीपुर बजारदेखि बञ्जरीया गाउँ प्रबेश गर्ने क्रममा जिर्ण अवस्थामा रहेको कल्भट । मर्मत सम्भारमा कसैको ध्यान पुगेन कि ! भन्ने शिर्षकमा बैशाष ३१ गते केर्नी न्यूज डटकममा प्रकाशन तस्वीर एक महिनापछि त्यही ठाउँ पुग्दा टालटुल गरिएको छ । तस्वीरः उन्नती चौधरी ।













