कैलालीमा आज ५० जना संक्रमित थपिए, एउटै स्थानीय तहको तीन कर्मचारीमा संक्रमण

धनगढी, ४ भदौ । कैलालीमा आज ५० जना कोरोना संक्रमित पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका...पुरा पढ्नुहोस

कैलालीमा बिहिवार राति १२ बजेदेखि निषेधाज्ञा जारी (यस्तो छ निर्णय)

धनगढी ३ भदौं । कैलालीमा भोली (बिहिवार) राति १२ बजेदेखि १४ गते सम्मका लागि निषेधाज्ञा लगाईने भएको छ। कैलालीका प्रमुख जिल्ला...पुरा पढ्नुहोस

कोरोनाबाट थप ६ जनाको मृत्यु, ६८१ जनामा संक्रमण पुष्टि

काठमाडौं, ३ भदौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १५९ सहित देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको छ भने ६ जनाको...पुरा पढ्नुहोस

सुदूरपपिश्चमका विभिन्न स्थानमा पहिरो र बाढीले १० जनाको मृत्यु

कैलाली, ३ भदौं । अविरल बर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा पहिरो जाँदा १० जनाको मृत्यु भएको छ । मंगलबार रातीदेखि आएको अबिरल...पुरा पढ्नुहोस

कैलालीको सहजपुरमा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

धनगढी, ३ भदौ । कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । बुधबार मध्यान्ह १२ बजेतिर पहिरो...पुरा पढ्नुहोस

सुदूरपश्चिममा १० जना थपिए कोरोना संक्रमित

धनगढी, ३ भदौ । सुदूरपश्चिम प्रदेशमा आज १० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा...पुरा पढ्नुहोस

टीकापुर आन्दोलन संस्मरण–२०२० ख्याल बगाल कार्यक्रम हुइना

धनगढी,२ भदौ । टीकापुर घटनाके चिरफार कैना उद्देश्यसे यिहे भदौ ४ से ६ गतेसम ‘टीकापुर आन्दोलन संस्मरण–२०२० ख्याल बगाल’ कार्यक्रम हुइना...पुरा पढ्नुहोस

एकैदिन थपिए एक हजार भन्दा धेरै कोरोना संक्रमित, ७ जनाको मृत्यू

काठमाडौं, २ भदौं । मुलुकमा पहिलोपटक एकैदिन एक हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस...पुरा पढ्नुहोस

धनगढीका उद्योगपति दानपालीको निधन

धनगढी, २ भदौ । धनगढीका आल्मोनियम उद्योगपति विष्णु दानपालीको आज विहान ७ बजे निधन भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३...पुरा पढ्नुहोस

कोरोना कहर : दलित महिला भन्छन् ‘पेट कसरी पाल्ने ?’

कैलाली । ‘यसपाली रोपाइको बेला कसैले काम दिएनन् । कामै नभएपछि पैसा हुने कुरै भएन । पैसा नहुँदा भोकमरीले मरिने डर...पुरा पढ्नुहोस

मानवता

रंगिन चस्मा लगाएर असत्यको पदचाप पछ्याउँदै मानव सभ्यताको पाठ पढ्न बिर्सिएर हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमा नैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमा खै कहिले पलाउलान् ? सकारात्मक सोचका...पुरा पढ्नुहोस

मोटरसाईकलमा काठ तस्करी, दुईजना जना पक्राउ

कैलाली, १ भदौं । कैलालीको धनगढी उपमहानगरपालिका ११ बेला बस्ने नन्दलाल रानाले से २ प १५२५ नम्बरको मोटरसाईकलमा १४ थान सालको...पुरा पढ्नुहोस

थारू पहिरनको मौलिकतासंगै बाँसुरीको धुनमा ‘टङ्कु’

दाङ । तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरीका टङ्कु चौधरी उमेरले ७० वर्षको उकालो लागिसके । तर...

वर्षायाममा पानीजन्य रोगको जोखिम बढ्दो, सरसफाइमा विशेष ध्यान दिन आग्रह

कैलाल । वर्षा यामसँगै हैजा, आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको...

कटानको जोखिममा हौसलपुर झोलुङ्गे पुल 

कैलाली । धनगढीको कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल...

सोया प्रोटिन अण्डा भन्दा राम्रो हुन्छ ? के भन्छन् विज्ञहरू ?

कैलाली । प्रोटिन शरीरको लागि सबैभन्दा आवश्यक पोषक तत्त्वहरू मध्ये एक हो । यसले...

महिलाहरू किना पुरुषभन्दा बढी बाँच्छन् ?

एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...

दार्चुलामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...

फ्रान्समाथि इङ्ग्ल्याण्डको रोमाञ्चक जित

अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...

फेसबुकको साइटमा समस्या

कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...

श्रावणको पहिलो सोमबार: भगवान् शिवको आराधनाको विशेष दिन

श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...

२०२६ फिफा विश्वकपको अन्तिम भिडन्त

 विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...