थारु भाषाको पहिलो बालगीत : ‘उक्रुङ्ग बुक्रुङ्ग’ भिडियो सार्वजनिक हुदै
कैलाली, ६ कार्तिक । सोमसोनिनको प्रस्तुती रहेको थारु भाषाको पहिलो बालगीत अब अफिसियल भिडियो मार्फत बजारमा आउने भएको छ । थारु बालबालिकाहरुले...पुरा पढ्नुहोस
अमेरिकाबाट विमल चौधरीद्वारा राजवन्दी परिवारलाई ब्यालेंकेट सहयोग
कैलाली, ४ कार्तिक । टीकापुर घटनाका राजवन्दी परिवारलाई ब्यालेंकेट तथा मेरीआमा बालगृहलाई खाद्यान्न सहयोग गरिएको छ । कैलारी गाउँपालिका वडा नं. ४...पुरा पढ्नुहोस
कोरोनाबाट मृत्यू भएका देवकोटाको स्मृतीमा रक्तदान
धनगढी, ४ कार्तिक । सेन्टर फर डेमोक्रयाटिक ईन्जिनियर्स एसोसिएशन पूर्व अध्यक्ष तथा नेपालका संस्थापक प्रोफेसर ईन्जिनियर स्वर्गिय सरोज देवकोटाको स्मृतीमा मंगलबार...पुरा पढ्नुहोस
असई र प्रहरी जवानको हत्या आरोपमा ७ जनालाई सार्वजनिक
धनगढी, ४ कार्तिक । धनगढी उपमहानगरपालिका–१० जुगेडा स्थित अस्थायी प्रहरी बिटमा कार्यरत असई गोबिन्द बिक र जवान रामबहादुर साउँद हत्या प्रकरणको...पुरा पढ्नुहोस
बेपत्ता प्रहरी जवान साउदको शव भेटियो
कैलाली, ४ कार्तिक । अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ । झण्डै ६० घण्टादेखि...पुरा पढ्नुहोस
असई बिकको उच्च सम्मानका साथ दोदा नदिमा अन्त्येष्टि
धनगढी, ३ कार्तिक । प्रहरी सहायक निरीक्षक गोविन्द बिकको उच्च सम्मानका साथ कंचनपुर स्थित दोदा नदिमा अन्त्येष्टि गरिएको छ । मृतक...पुरा पढ्नुहोस
डेढ करोड बराबरको अवैध यार्सागुम्बा सहित एक जना पक्राउ
धनगढी, २ कार्तिक । दार्चुलाको महाकाली नगरपालिका-४ पुलघाट स्थित सडकबाट करिब डेढ करोड बराबरको यार्सागुम्बा सहित एक जना पक्राउ परेका छन्...पुरा पढ्नुहोस
तस्करसंगको भीडन्तमा असईको मृत्यु, शंकासपद ११ जना प्रहरीको नियन्त्रणमा
धनगढी, २ कार्तिक । कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक(असई) तस्करसंगको भीडन्तमा मृत्यू भएको बताइएको छ...पुरा पढ्नुहोस
ग्यास विस्फोटमा घाइते भएकी महिलाको मृत्यु
धनगढी, २९ असोज । धनगढीमा ग्यास विस्फोट हुँदा घाईते भएका महिलाको मृत्यू भएको छ । बुधबार बिहान लिक भएको अवस्थामा ग्यास...पुरा पढ्नुहोस
मलको लागि रातभरी लाइनमा जाग्राम
कैलाली, २९ असोज । आँखा मिन्दै, हाई गर्दै उनले पीडा पोखिन्, ‘थोरै मल आउँछ । लिने मान्छे धेरै हुन्छन् । मल...पुरा पढ्नुहोस
ईश्वर पोखरेल मन्त्रालय विहिन
काठमाडौं, २८ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल मन्त्रालय विहिन भएका छन् । पोखरेलबाट रक्षामन्त्रीको जिम्मेवारी खोसिएको छ। प्रधानमन्त्री केपी...पुरा पढ्नुहोस
गर्भवतीका लागि हवाई उद्धारः सेवा छ तर ज्यान गइरहन्छ
कैलाली, २७ असोज । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा राष्ट्रपति महिला उत्थान कार्यक्रमसंगै सुदूरपश्चिम प्रदेशले पनि छुट्टै कार्याक्रम लागू गरेको छ। राज्यले...पुरा पढ्नुहोस
कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध...
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...
