अपाङ्गमैत्री समाज निर्माण गर्न सामुहिक दबाबको आवश्यक

धनगढी, २५ मंसिर । अपांगता मानव अधिकार सम्बन्धि अन्तर सम्बाद कार्यक्रम बिहिबार धनगढीमा भएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सर्बाङिण...पुरा पढ्नुहोस

सम्झौता भएको पाँच महिनापछि सडकको काम

धनगढी, २५ मंसिर । कैलालीको धनगढीमा क्षेत्रीय शहरी विकास आयोजना अन्र्तगतका सडकहरुको सम्झौता भएको पाँच महिनापछि काम अघि बढेको छ । सम्झौता...पुरा पढ्नुहोस

गरिबलाई न्याय महगो भयोः हिंसा प्रभावित

कैलाली, २५ मंसिर । बन्दाबन्दीको अवस्थामा बलात्कृत भएका बालिकाको परिवारले लोकतन्त्रमा गरिबहरुलाई न्याय महंगो भएको बताएका छन् । यो अवधिमा सुदूरपश्चिममा...पुरा पढ्नुहोस

‘महिलाहरुको लागि कामसंग मर्यादा मात्रै जोडियो, सम्मान छैन’

धनगढी, २४ मंसिर । लैंगिक हिंसा न्यूनिकरण गर्न घरभित्रको कामलाई सम्मान गर्न आवश्वय रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । लैंगिक समानता...पुरा पढ्नुहोस

कैलारीमा संक्रिय संक्रमितको सख्या बढ्यो, गाउँपालिकाले परीक्षणको दायरा बढाउदै

हसुलिया, २४ मंसिर । कैलालीको कैलारी गाउँपालिकामा फेरि संक्रिय संक्रमित बढेका छन् । एकताका सक्रिय संक्रमित शून्यमा झरेको सो गाउँपालिकामा पछिल्लो...पुरा पढ्नुहोस

हत्या घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आयोगमा आग्रह

कैलाली, २४ मंसिर । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा मङ्सिर २३ गते भएको सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटना...पुरा पढ्नुहोस

कानुन निर्माण गर्दा सरोकारवालाको सहभागिता न्यून भएको गुनासो

धनगढी, २१ मंसिर । कानुनहरु निर्माण गर्दा सरोकारवालाको सहभागिता न्यून भएको एक कार्यक्रमका सहभागीहरु गुनासो गरेको छन् । जसका लागि कानुन...पुरा पढ्नुहोस

मिडिया विधेयक संशोधनकोलागि छलफल चलाऔंः अर्थ मन्त्री बोहरा

धनगढी, १९ मंसिर । सुदूरपश्मि प्रदेश सरकारले निर्माण गरेको मिडिया विधेयकलाई पत्रकारहरुहरु संशोधन गर्नुपर्ने माग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय...पुरा पढ्नुहोस

बलात्कार मुद्दाका आरोपीलाई जिल्ला अदालतबाट सफाई

कैलाली, १८ मंसिर । कैलालीको कैलारी गाउँपालिका वडा नं. २ का २९ वर्षीय दीपेन्द्र चौधरी (कुश्मी) लाई अभियोग दाबी नपुगेको भन्दै...पुरा पढ्नुहोस

‘मिडिया हाउसलाई महिला मैत्री बनाउन नीति बाध्यकारी हुनुपर्छ’ 

धनगढी, १५ मंसिर । मिडिया हाउसलाई महिला मैत्री बनाउन नीतिलाई बाध्यकारी हुन आवश्यक रहेको बताइएको छ । धनगढी उप–महानगरपालिकाका न्यायीक समितिले लैङ्गिक...पुरा पढ्नुहोस

टीकापुर घटनालाई तत्काल राजनीतिक तबरले समाधान गर्न थरुहट मोर्चाको अह्वान

कैलाली, १५ मंसिर । थरुहट आन्दोलनको क्रममा टीकापुर घटना पश्चात विभिन्न मुद्धा लगाइएका थरुहट राजबन्दी सांसद रेशमलाल चौधरीसहितका मुद्धालाई राजनीतिक तबरले...पुरा पढ्नुहोस

स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानः ‘संरचना भत्काउदा नकारात्मक सन्देश जान्छ’

धनगढी, १५ मंसिर । नेपाल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले चक्रपथ बिस्तारको दोश्रो चरणमा कलंकीदेखि चाबहिल सम्मको...पुरा पढ्नुहोस

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध...

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...