जेनजी प्रदर्शनमा मृत्यू हुनेको संख्या १५ पुग्यो
काठमाडौं । काठमाडौंमा सोमबार हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । दिउँसो पौने ४ बजेसम्मको विवरण अनुसार,...पुरा पढ्नुहोस
दमकमा पनि प्रहरीको गोली लागेर एकजना घाइते
विराटनगर । झापाको दमकमा पनि जेनजीको प्रदर्शन नियन्त्रणबाहिर पुगेपछि प्रहरीले गोली चलाएको छ । दमक नगरपालिकामा भएको प्रदर्शनको क्रममा प्रहरीको गोलीबाट...पुरा पढ्नुहोस
पत्रकार श्रेष्ठलाई गोली लाग्यो
काठमाडौं । बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला पत्रकार श्रेष्ठलाई प्रहरीले चलाएको गोली लागेको छ । गोली लाग्ने कान्तिपुर टेलिभिजनका पत्रकार...पुरा पढ्नुहोस
काठमाडौँमा सुरक्षा व्यवस्थालाई मध्यनजर गरि राती १० बजेसम्म कर्फ्यू
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै राती १० बजेसम्म कर्फ्यू जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी...पुरा पढ्नुहोस
सरकारी निर्णयपछि २६ मध्ये ८ सामाजिक सञ्जाल कम्पनी सरकारको सम्पर्कमा
काठमाडौं । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि २६ मध्ये ८ वटा कम्पनी सम्पर्कमा आएका छन् । बिहीबारको सरकारी निर्णयअनुसार...पुरा पढ्नुहोस
२८ हजारभन्दा बढी क्षयरोगका बिरामी उपचार दायरा बाहिर
काठमाडौं । नेपालमा २८ हजारभन्दा बढी क्षयरोगका बिरामी उपचारमा नआएको तथ्याङ्कले देखाएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को अनुमान अनुसार ६८ हजार...पुरा पढ्नुहोस
छोराछोरी अमेरिका, बुढा आमाबा एक्लै घरमा
गत जेठ २९ मध्याह्न चौघेरा (दाङ घोराही)का कम्दमा मकैबोट ‘चर्को घाम’ले असिनपसिन थिए । हाइकाढ्दै बेलाबेलामा चल्ने अल्छी हावा तालमा टाउको...पुरा पढ्नुहोस
नेपालमा ह्वाइट ट्राफिकिंग बढ्यो
कैलाली । नेपालमा महिला तथा बालबालिका बेचविखनको नयाँ स्वरुप फेरिएको छ । पहिला यौन व्यवसायीकोलागि महिलाहरु बेचविखनमा पर्थे भने, अहिले डिम्ब...पुरा पढ्नुहोस
एकै दिन दोलखा र गोरखा केन्द्रबिन्दु भएर भूकम्पकाको धक्का
काठमाडौँ । मंगलबार नेपालमा दुई ठाउँमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा र गोरखा केन्द्रबिन्दु भएर भूकम्प...पुरा पढ्नुहोस
असोज १ गतेदेखि विदेशी पर्यटकलाई अनलाइन ट्रयाकिङमा राख्ने
काठमाडौं । आउने असोज १ गतेदेखि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकलाई विद्युतीय प्रणालीमार्फत दर्ता तथा अनुगमन गरिने भएको छ ।...पुरा पढ्नुहोस
१५ बुँदे घोषणापत्र जारी गर्दै पुष्कर ओझा प्यानल घोषणा
धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदका उम्मेदवार पुष्कर ओझा १५ बुँदे घोषणापत्र जारी गर्दै आफ्नो प्यानल...पुरा पढ्नुहोस
अफगानिस्तान भूकम्प जाँदा ६२२ को मृत्यू, १५०० बढी घाइते
काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुगेको छ । अफगानिस्तानमा आइतबार राति ६.३ तीव्रताको भूकम्प गएके थियो...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

