नौगाड खोलामा अटो खस्दा एक जनाको मृत्यु, २ बेपत्ता
दर्चुला । दार्चुलाको नौगाड खोलामा अटो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका(५ स्थित...पुरा पढ्नुहोस
जहाँ ढुंगामार्फत सूचना आदान–प्रदान हुन्छ
मुगु । मोबाइल र इन्टरनेटको दुनियाँमा पनि जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको लामा समुदायले परम्परागत रूपमा चल्दै आएको चलन...पुरा पढ्नुहोस
बेपत्ता दिवसबेपत्ता पारिएका नागरिकहरुको न्यायिक प्रक्रियामा सम्बाद
कैलाली । बलपूर्वक बेपत्ता पारिएकाहरुको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका आफन्तले छिटोभन्दा छिटो सत्य पत्ता लगाइदिन आग्रह गरेका छन्। १५...पुरा पढ्नुहोस
सशस्त्र द्वन्द्वकी कथावाचक प्रीति भन्छिन्, ‘बाबालाई पर्खेर बसिरहेकी छु’
माओवादीले २२ वर्षअघि अपहरण गरेर लगेका आफ्ना बाबा फर्किने प्रतीक्षामा बसिरहेकी प्रीति थारू कुम्भ अड्डा बेपत्ता योद्धा स्मृति पार्कमा बेपत्ता परिवारका...पुरा पढ्नुहोस
‘त्यो भयावह रात बिर्सन खोज्छौं, झन् बढी आँखामा नाच्छ’
कर्फ्यूको बीचमा टीकापुरका थारू समुदायका घर र पसल जलाउनेहरूलाई १० वर्षसम्म पनि कुनै कारबाही भएन। टीकापुरले बिर्सन चाहे पनि बिर्सन नसक्ने...पुरा पढ्नुहोस
आज अट्वारी पर्व, दिदीबहिनीको दिर्घायूकोलागि पुरुषहरु बस्छन् ब्रत
कैलाली । थारु समुदायमा पुरुषहरु आफ्नो दिदी बहिनीहरुको दिर्घायूकोलागि अट्वारी ब्रत बस्ने चलन रहेको छ । यो पर्व अष्टिम्की (कृष्ण जन्माष्टमी)...पुरा पढ्नुहोस
टीकापुर घटनाका जेलबन्दी परिवार : थारुलाई जितायौं, फर्केर हेरेनन्
टीकापुर घटनामा जेल परेकाहरूको रिहाइ र ‘थारू उत्थान’ का लागि भनेर खुलेको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई जिताउन रातदिन खटेका पीडित परिवार...पुरा पढ्नुहोस
टीकापुर घटनाको १० वर्ष : ओझेलमा थरुहट मुद्दा
टीकापुर । टीकापुर घटना भएको आज १० वर्ष भयो । संविधान लेखन चलिरहँदा २०७२ भदौ ७ गते थरुहट आन्दोलन टीकापुरका सरकारी...पुरा पढ्नुहोस
आमाको प्रश्न- मेरो डेढ वर्षीय बच्चालाई गोली हान्ने को थियो?
टीकापुर घटनामा ज्यान गएका नाबालक टेकबहादुर साउदको शालिक र उनकी आमा यशोदा बुढा साउद। तस्वीरहरू: अजय हाकुजू/हिमालखबर टीकापुर । २०५६ सालको कुरा...पुरा पढ्नुहोस
बालबालिका पूर्ण स्तनपानबाट बञ्चित
काठमाडौं । तानसेन नगरपालिका–३, भगवती टोलका शर्मिला केसीले आफ्नो छोरालाई पाँच महिना पनि पूरै दुध खुवाउन पाएनन् । निजामती सेवामा कार्यरत...पुरा पढ्नुहोस
साथम कलेज : जहा पढ्दै, सिक्दै कमाउने
नेपालगन्ज । नेपालका अधिकांश कलेजहरुबाट पास आउट भएका बिद्यार्थीहरुसंग हातमा सर्टिफिकेट हुन्छ तर सीप र अनुभब हुदैन । सर्टिफिकेट भए पनि...पुरा पढ्नुहोस
प्रमुख जिल्ला अधिकारी हमालको सरुवा
कैलाली । कैलाली कारागार घटनाको छ दिनपछि प्रमुख जिल्ला अधिकारी इन्जिनियर गोगनबहादुर हमाललाई गृह मन्त्रालयमा तानिएको छ । बुधबार गृहमा उहाँको...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

