पाठेघरको मुखको क्यान्सर र सतर्कता

पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने एक मात्र स्त्रीरोगको क्यान्सर हो । हाम्रो देश दक्षिणपूर्वी एसियाली क्षेत्रमा पाठेघरको मुखको क्यान्सरबाट उच्च मृत्युदर...पुरा पढ्नुहोस

जोशीपुरमा सिकलसेल जाँच मेसिन हस्तान्तरण

कैलाली, ५ फागुन । कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई सिकलसेल एनिमिया रोग चेकजाँच गर्ने मेसिन हस्तान्तरण गरिएको छ । सामाजिक विकास मन्त्रालय...पुरा पढ्नुहोस

ग्याँस सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी घाईते, उपचारका लागि दिल्ली लगिँदै

काठमाडौं, ४ फागुन । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी ८६ वर्षीय आमा हरिकला...पुरा पढ्नुहोस

घरमा सुत्केरी भए सेवासुविधामा रोक, प्रसुतिसेवा नौ महिनादेखि बन्द

बैतडी, २९ माघ । बैतडीको स्थानीय स्वास्थ्य संस्थाको प्रसुतिसेवा नौ महिनादेखि बन्द छ । उता स्थानीय सरकारले घरमा सुत्केरी हुने महिलाको...पुरा पढ्नुहोस

नास्ट कलेजको अयोजनामा ६० जनाले गरे रक्तदान

कैलाली, १८ माघ । नास्ट कलेज कैलालीले २३औं वर्षिकोत्सवको अवसरमा ६० जनाले रक्तदान गरेका छन् । नास्ट रेडक्रस सर्कलको आयोजनामा यस...पुरा पढ्नुहोस

भूकम्प प्रभावित क्षेत्रमा औषधि अभाव

डोटी, १४ माघ । दम रोगले ग्रसित सिमबाटा गाउँका भूकम्पपीडित ६५ वर्षीय प्रसादे लुहार एक महिनाको अवधिमा ३ पटक काडामाडौं स्वास्थ्यचौकी...पुरा पढ्नुहोस

कैलालीमा पनि देखिए दादुराका विरामी

कैलाली, १० माघ । कैलालीमा पनि दादुराको संक्रमण देखा परेको छ । धनगढी उपमहानगरपालिका, गोदावरी र गौरीगङ्गा नगरपालिकाका बालबालिकाहरुमा दादुराको संक्रमण...पुरा पढ्नुहोस

बाजुराबाट महेन्द्रनगर ल्याउँदै गर्दा एक गर्भवती महिलाको मृत्यु

बाजुरा, १० माघ । बाजुरा अस्पतालबाट रेफर गरिएकी गर्भवती जानकी लुहारको बाटोमा मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका १ पिनालेख बस्ने...पुरा पढ्नुहोस

सिकलसेल र थाइलेसिमियालाई विशेष स्वास्थ्य प्याकेज हुनुपर्छ : मेयर ओझा

कञ्चनपुर, ६ माघ । कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले पालिका भित्रका थारु समुदायमा देखिएका सिकलसेल एनिमिया र थाइलेसिमियाका बिरामीको लागि विशेष...पुरा पढ्नुहोस

चिसोले विरामीको चाप बढ्दै, शरिरलाई न्यायो राख्न डाक्टरको सुझाव

कैलाली, २३ पुस । जाडो महिना सुरु भएसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको संख्या बढ्न थालेको छ । अस्पतालमा रुघाखोकी, ज्वरो, सुक्खा...पुरा पढ्नुहोस

फोहोर जलाउँदा निस्किने धुवाँ निमोनिया र क्यान्सरको कारक

काठमाडौं ९ पुस । जाडो बढेसँगै फोहोर तथा कृषि अवशेष भेला गरी जलाएर आगो ताप्ने गरेको देखिन्छ। तर‚ यसबाट आउने धुवाँ...पुरा पढ्नुहोस

सुरक्षित रुपमा सुत्केरी हुनेको संख्या बढ्दै

बैतडी, २ पुस । बैतडीमा स्वास्थ्य चौकी र प्रसूति केन्द्रमा सुत्केरी हुने आमाको सङ्ख्या बढ्दै गइरहेको छ । पछिल्लो तीन आर्थिक...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...