पहिंचानको सिद्धान्तलाई आत्मसाथ गर्न नसके देशको हैसियत पनि रवि जस्तै हुने डर !
नेपालको ईतिहासमा पहिलो पटक एउटा यस्तो घटना घट्न पुग्यो जो नसोचेकै अवस्थामा उपप्रधान तथा गृहमन्त्री जस्तो देशकै एउटा उच्च ओहोदामा बसेको...पुरा पढ्नुहोस
बलात्कारपछि सुत्केरी किशोरी : न्याय होइन थप अन्यायको जालोमा
माघको महिना, तराईमा वर्षा पहाडमा हिउँ परिरहेको थियो । सिमसिमे पानीसंगै चिसो हावाको सहारामा कैलालीदेखि कञ्चनपुरसम्मको स्कुटी यात्रा तय गरे ।...पुरा पढ्नुहोस
‘पीडित महिलाले प्रहरीदेखि अदालतसम्म अपमान सहनुपर्छ’
काठमाडौ, ९ माघ । हिंसा पीडित महिला न्यायको पहुँचबाट टाढा छन् । हिंसामा परेका महिलालाई आफूले सहजै न्याय पाउँछु, मलाई न्याय...पुरा पढ्नुहोस
बलात्कारमा यसकारण राज्य दोषी
बलात्कार व्यक्तिविशेष नभई एउटा जटिल र हिंस्रक सोचले गरेको हुन्छ, त्यो क्रमशः संस्कृतिको रूपमा विकास भएर एउटा प्रणाली नै बन्छ । यो...पुरा पढ्नुहोस
महिला श्रमको मूल्य
सहरबजारमा महिलाहरूले ठेलागाडा घिसार्दै तरकारी बेचिरहँदा प्रहरीले लखेट्दाको दृश्य साह्रै दुःखदायी हुन्छ । गाउँघरमा पनि घाँस, पराल र दाउराको भारी बोकिरहेका, गाईबस्तु...पुरा पढ्नुहोस
अबको बहस कक्षाकोठा रुपान्तरणको
जो पुस्तक पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरू शिक्षक बन्छन् । जो बच्चालाई पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरू शिक्षाशास्त्री बन्छन् । शिक्षाशास्त्रीको...पुरा पढ्नुहोस
‘सचेत नागरिक बन्न हिंसा गर्न र सहन छोड्नुपर्छ’
‘घरबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ यो सरकारले तय गरेको नारा हो । यो नारा पढ्दै गर्दा खोज पत्रकारिता केन्द्रमा...पुरा पढ्नुहोस
सामाजिक सञ्जालमा आफूलाई कति देखाउने ?
चार वर्षअघि म लन्डनमा बस्दा उतैको स्थानीय लुगा लगाएको तस्बिर रहरले फेसबुकमा प्रोफाइल पिक्चर बनाएर राखेकी थिएँ। त्यस तस्बिरमा लाइक र...पुरा पढ्नुहोस
यसपालीको दशै मेरो लागि रङ्ग उडेको तस्बिर जस्तै फिका भो !
सरिता सँग मेरो परिचय बिगत दश वर्ष पुरानो हो । बेला बखद भेटघाट भै रहन्छ । हामीलाई एक अर्काको पारिवारिक कुराहरु...पुरा पढ्नुहोस
पूर्व मन्त्री विना मगरलाई नजिकबाट हेर्दा….
२०४० साल मंसिर २२ गते कञ्चनपुरको पुनर्वासमा बुबा चन्द्रबहादुर मगर आमा सावित्री माया मगरको पहिलो सन्तानको रुपमा जन्मिएकी बिना मगर अहिले...पुरा पढ्नुहोस
“जनताका अगाडी ‘कुन्दन’ व्यक्ति नभएर एक बिचारको खम्बा हुन्”
कैलाली क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका कृष्ण कुमार...पुरा पढ्नुहोस
किन चल्न दिइँदैन मतदानका दिन गाडी ?
२०७४ असारको स्थानीय तहको निर्वाचनमा मतदानको अघिल्लो रातभर पानी पर्यो। बुटवलका कतिपय मतदान केन्द्र डुवानमा परे। बुटवल उपमहानगरपालिका–११ को मतदान केन्द्र...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

