अष्टिम्की : सृष्टि, प्रकृति र मानव जीवन

१. भूमिका : हरेक समुदाय चाडवाड, उत्सवलगायतका संस्कृतिसँग जोडिएर रहेको विविधताले त्यो समुदायको पहिचान झल्काउँछ । नेपाल यस्तो देश हो, जहाँ विभिन्न...पुरा पढ्नुहोस

मानसिक स्वास्थ्य र भोजन

मानसिक स्वास्थ्यबारे छलफल चल्दा विज्ञ, औषधि र अस्पतालका सन्दर्भहरू मात्रै आउने गर्छन् । ‘मनको स्वास्थ्य भोजन र जीवनशैलीसँग पनि जोडिएको हुन्छ’ भन्नेबारे...पुरा पढ्नुहोस

रात्रिकालीन व्यवसाय गर्ने श्रमिकको पीडा : न दाम पाइन्छ, न आत्मसम्मान

काठमाडौँ । प्युठानकी सोनिका ९नाम परिवर्तन० को सानैदेखिको सपना थियो– आर्मी बनेर देशको सेवा गर्ने । त्यही आधारमा उनी आफूलाई मानसिक...पुरा पढ्नुहोस

गुरही चोकको ईतिहास

गुरही थारु समुदायको पहिलो तिहुवार हो । जतिबेला म सानो थिएँ, त्यसताका गाउँमा सहेलीहरुसंग गाउँको दक्षिण तर्फको चोकमा गुरही असराउने (सेलाउने)...पुरा पढ्नुहोस

नेपाल अर्को अफगानिस्तान बन्न अस्वीकार गर्नुपर्छ

पछिल्लो समय अमेरिकाले विभिन्न बहानामा नेपालमा सैन्य उपस्थिति कायम गर्न खोजेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) र राज्य साझेदारी कार्यक्रम...पुरा पढ्नुहोस

के अविवाहित भएर बस्न सकिँदैन र ?

म एक हिन्दु धर्म मान्ने मान्छे हुँ । हिन्दु परिवार त्यसमाथि पनि नेपालको सुदुरपश्चिममा पर्ने अछाम जिल्लाको छोरो हुँ । म...पुरा पढ्नुहोस

‘निवेदन हालेर कर्नालीमा जन्मेका होइनौं !’

कर्नालीलाई यथास्थितिमा छोडेर नेपाल अति कम विकसित देशबाट विकासशील देशमा जान सम्भव छैन । साबिकको कर्नालीलाई छोडेर सुर्खेतले पनि अगाडि जान्छु भन्ने...पुरा पढ्नुहोस

नबदलिएको लैङ्गिक हैसियत

आर्थिक गतिविधिमा महिला सहभागिता बढेसँगै असमानता घट्दै गए पनि सामाजिक(सांस्कृतिक मूल्यमान्यता र लैङ्गिक भूमिका रूपान्तरण त्यस अनुकूलको छैन। आर्थिक र लैङ्गिक असमानता...पुरा पढ्नुहोस

मानसिक अपाङ्गताकालागि सहायक सामग्रीको रुपमा औषधी

विश्चमा अपाङ्गता भएका व्यक्तिहरुको जनसंख्या करिव १६ प्रतिशत रहेको छ । त्यस्तै नेपालको कुरा गर्ने हो भने वि।सं २०७८ सालमा गरिएको...पुरा पढ्नुहोस

लाल आयोगको प्रतिवेदन गोप्य राख्नुको रहस्य

सञ्चार माध्यम र विभिन्न छापाबाट प्राप्त सूचनाका आधारमा के भन्न सकिन्छ भने यही जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा नागरिक उन्मुक्ति...पुरा पढ्नुहोस

दाम्पत्य जीवनको यौन विग्रह : आफ्नै ओछ्यान यातना गृह

बुटवलकी जुनाको पेटमा नौ महिनाको शिशु थियो । पेट बढेर सुत्न मात्र होइन, सास फेर्नसम्म गाह्रो हुन्थ्यो । तर, सुत्केरी हुने दिनसम्म पति...पुरा पढ्नुहोस

 Journey of my life

My father always used to tell me, “You are today’s bud, and tomorrow’s flowers.” He also used to tell me that...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...