बन्दाबन्दीले गिट्टी बिक्नै छोड्यो, गाँस पनि खोसियो
कैलाली, ३१ साउन । ‘कुटेका गिट्टीहरु पनि बन्दाबन्दीले बिक्नै छोडे, बाटो खुल्छ र गिट्टी बेचौला भन्ने आशमा १ वर्ष अगाडीदेखिका गिट्टी...पुरा पढ्नुहोस
पत्रकार चौधरी कुटिएकोप्रति थरुहट मोर्चाको चासो, ४८ घण्टा वित्नै लाग्दासमेत प्रहरी मुग्दर्शक
कैलाली, २८ । कान्तिपुर राष्ट्रिय दैनिकका टीकापुर समाचारदाता गणेश चौधरीमाथि संघातिक आक्रमण भएको ४८ घण्टा वितिसक्दा समेत प्रहरी प्रशासन घटनामा संलग्नहरुके...पुरा पढ्नुहोस
डोटी बस दुर्घटनाका मृतक तीनै जनाको सनाखत
डोटी, २८ साउन । डोटीको पुर्वी चौकी गाउ पालिका वडा नं १ तल्लो फुलोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको...पुरा पढ्नुहोस
थारु समुदायका महिला ‘अष्टिम्की’ पर्व मनाए
कैलाली । आज श्री कृष्ण भगवानको जन्मोत्सवको दिन । आजको थारु समुदायका महिलाहरु निर्जल ब्रत बसी अष्टिम्की मनाईरहेका छन् । हिन्दु धर्मवलम्वीहरूले...पुरा पढ्नुहोस
माछा मार्ने पासोले लियो एक जनाको ज्यान
धनगढी, २७ साउन । कैलालीमा माछा मार्ने पासोमा अल्झिएर एक जनाको मृत्यु भएको छ । माछा मार्न राखेको पासोमा अल्झिएर एक...पुरा पढ्नुहोस
कैलारी गाउँपालिकामा लकडाउन खुकुलो, मास्क अनिवार्य
कैलाली, २६ साउन । कैलालीको कैलारी गाउँपालिकामा यहि साउन २१ गते एकैदिन ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सोहीदिनदेखि अनिश्चितकालिन बन्दाबन्दी...पुरा पढ्नुहोस
धनगढी बजार जलमग्न, सुदूरपश्चिमको अधिकांश मन्त्रालाय डुबान
धनगढी, २६ साउन । लगातार दुई दिनको बर्षाका कारण धनगढी उपमहानगरपालिका जलमग्न भएको छ । सुदूरपश्चिम प्रदेशको अधिकांश मन्त्रालयपनि डुवानमा परेका...पुरा पढ्नुहोस
तीन वर्षीया बालिकालाई बलात्कारगरी फरार व्यक्ति ४ वर्षपछि पक्राउ
कैलाली, २५ साउन । कैलालीका २१ वर्षीया यूवा जबरजस्तीकरणी मुद्दामा फरार भएको चार वर्षपछि पक्राउ परेका छन् । उनलाई नौ वर्ष...पुरा पढ्नुहोस
रेशम लगायत टीकापुर राजबन्दीलाई रिहा नगरे ओली निकटका मन्त्रीलाई बहिस्कार गर्ने चेतवानी
कैलाली, २४ साउन । रेशम चौधरी लगायत ११ जनालाई तीन महिना भित्र रिहाई नगरे प्रधानमन्त्री केपी शर्मा ओली र उनी निकट...पुरा पढ्नुहोस
सांसद रेशम चौधरीको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना
काठमाडौं, २३ साउन । सांसद रेशम चौधरी अस्पताल मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका भएका छन् । केही दिनदेखि मुटु दुख्ने र...पुरा पढ्नुहोस
कैलालीमा पनि सवारीसाधनमा जोरबिजोर प्रणाली लागु हुने
धनगढी, २२ साउन । गृह मन्त्रालयको निर्देशनपछि कैलाली जिल्लामा पनि आजदेखि सवारी साधनमा जोर विजोर प्रणाली लागु हुने बताइएको छ ।...पुरा पढ्नुहोस
टीकापुर राजबन्दी परिवारलाई थरूहट मोर्चाद्वारा खाद्यान्न सहयोग
धनगढी, २१ साउन । थरूहट थारूवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका राजबन्दीहरु परिवारलाई खाद्यान्न (चामल) सहयोग गरेका छ । साउन १४ गते आएको...पुरा पढ्नुहोस
एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...
दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...
अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...
कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...
श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...
विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...
पर्यटकिय तथा धार्मिक स्थल देवी महांकाल मन्दिर (मुलाकोट गढी) भक्तपुर जिल्ला स्थित चागुँनारायण नगरपालिका...
कैलाली । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि...
नेपालका विभिन्न भागमा मनाइने एउटा प्राचीन लोकपरम्परा हो। यस दिनलाई विशेष गरी छालासम्बन्धी रोग,...
धनगढी । खेतीपातीमा रमाउने भूमिपुत्र थारू समुदायमा ‘हर्डहुवा’ उत्सवको रौनक छाएको छ। रोपाइँको काम...
