स्वास्थ्यकर्मीद्वारा सङ्क्रमितलाई गाउँमै पुगेर औषधि प्रदान

हसुलिया, ८ गते । कैलालीस्थित कैलारी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका सङ्क्रमितलाई स्वास्थ्यकर्मीद्वारा आवश्यक औषधि गाउँ–गाउँमा पुगेर प्रदान गरिरहेको छ । सङ्क्रमण बढेपछि गाउँपालिकाले...पुरा पढ्नुहोस

गर्भवतीलाई किन देखिन्छ सुगर र थाइराइड

काठमाडौं, ८ जेठ । गर्भवती महिलामा सुगर र थाइराइडको समस्या देखिनु सामान्यजस्तै भइसकेको छ। यसलाई हेलचक्र्याइँ गरियो भने दुर्घटनासमेत निम्त्याउन सक्छ। गर्भवती...पुरा पढ्नुहोस

देशभर दुई हजार २४० संंक्रिमत आईसीयू र भेन्टिलेटरमा

काठमाडौं, ७ जेठ । आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएको छ। शुक्रबारसम्म दुई हजार २४० जनालाई आईसीयू र...पुरा पढ्नुहोस

सात जना मन्त्री पदमुक्त, कामकाज गर्न नदिन अन्तरिम आदेश

काठमाडौं, ६ जेठ । सर्वोच्च अदालतले संघीय संसद् सदस्य नरहेका मन्त्रीहरूलाई कामकाज गर्न नदिन आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको...पुरा पढ्नुहोस

सुदूरपश्चिम प्रदेशमा झण्डै ३१ हजार मध्ये १९ हजार बढि संक्रमण मुक्त

कैलाली ४ जेठ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिममा हाल सम्म ३० हजार ९७५ संक्रमित मध्ये १९ हजार दुई सय ८५...पुरा पढ्नुहोस

महाकाली अस्पतालमा स्वास्थ्य सेवा विभागबाट १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान

कञ्चनपुर, ४ जेठ । कञ्चनपुरको महाकाली अस्पतालमा सोमबार स्वास्थ्य सेवा विभागबाट प्राप्त १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ। कोरोना सङ्क्रमितको चाप...पुरा पढ्नुहोस

कालापानी क्षेत्रमा सशस्त्रको नियमित गस्ती

बैतडी, ३ जेठ । उपल्लो दार्चुलाको अतिक्रमित भूमि कालापानी क्षेत्रमा सशस्त्र प्रहरीले नियमित गस्ती गर्न थालेको छ । चिसो कम भएसँगै सशस्त्रको...पुरा पढ्नुहोस

अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न रोटरी क्लब धनगढीले २ दिनमा संकलन गर्‍यो ६७ लाख

धनगढी, २ जेठ । रोटरी क्लब अफ धनगढीले अक्सिजन कन्सन्ट्रेटर खरिद अभियान थालेको २ दिनमा ६७ लाख रकम संकलन भएको छ। कोरोनाका...पुरा पढ्नुहोस

सेतीमा संक्रमितको चाप बढ्दै, अक्सिजनको लागि आफन्तको लाईन

धनगढी, २ जेठ । सेती प्रादेशिक अस्पताल कोरोना संक्रमितले भरिएको छ । प्राय धेरै विरामीलाई अक्सिजनको समस्या देखिएकोले विरामीहरु वेडमै अक्सिजनको...पुरा पढ्नुहोस

मन्त्री शाहलाई आर्थिक मामिला मन्त्रालयको पनि जिम्मेवारी

धनगढी, १ जेठ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको पनि जिम्मेवारी पाएका...पुरा पढ्नुहोस

फेरि ओली नै प्रधानमन्त्री

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । यससँगै अब नेकपा...पुरा पढ्नुहोस

हमाल दाजुभाइद्वारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन खरिद गर्न ३ लाख सहयोग

धनगढी, ३० वैशाख । धनगढीका हमाल दाजुभाइले सेती प्रादेशिक अस्पताललाई अक्सिजन खरिद गर्न ३ लाख रुपैयाँ सहयोग गरेका छन्। अस्पतालमा उपचाररत कोरोना...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...