हाम्रा लागि बेइमानी र षडन्त्र स्वीकार्य छैन : अध्यक्ष प्रचण्ड
कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेइमानी र षडन्त्र स्वीकार्य नहुने बताए । आइतबार...पुरा पढ्नुहोस
पाँच वर्षमा भौतिक पूर्वाधार देखि कानून निर्माणको कामम सफल भयो : लाजुराम
कैलाली । कैलारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाजुराम चौधरी गाउँपालिकामा सिमित साधनस्रोतका बावजूद पनि धेरै काम भएको बताए । गाउँपालिका अध्यक्षका लागि...पुरा पढ्नुहोस
कैलारी गाउँपालिकामा यस्तो छ चुनावी एजेन्डा
कैलाली । कैलारी गाउँपालिकामा ६ जना अध्यक्षका उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएका छन् । उनीहरु नौला एजेण्डासहित भोट माग्न घर दैलोमा...पुरा पढ्नुहोस
धनगढीमा त्रिपक्षीय प्रतिस्पर्धा, गठबन्धन र एमालेलाई स्वतन्त्रको चुनौती
कैलाली । सुदूरपश्चिमको प्रमुख शहर धनगढी उपमहानगरको मेयरमा सत्तारुढ गठबन्धन र एमालेलाई स्वतन्त्र उम्मेदवार चुनौती बनेका छन्। निर्वाचन नजिकिँदै जाँदा धनगढी उपमहानगरपालिकामा...पुरा पढ्नुहोस
‘पालिकाभित्रका मौलिक थारु गाउँलाई नै संग्राहलयको प्रारुप दिने’
कैलाली । कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष उम्मेदवार लाजुराम चौधरी गाउँपालिका भित्रका मौलिक थारु गाउँलाई नै संग्राहलयको प्रारुप दिने प्रतिबद्धता जनाएका छन्...पुरा पढ्नुहोस
‘राम्रो लेख्यो कि, पुरुषले सघाएर लेखेको हो कि भन्ने सोच छ’
नौ जना लेखक महिलाले आफ्नो लेखनमा लैङ्गिक विभेद र असमानताबारे छलफल गरेका छन्। माओवादी आन्दोलनमा होमिएकी झापाकी तारा राई २०६१ सालमा पक्राउ...पुरा पढ्नुहोस
आगलागी बस्ती प्रदेश सरकारले निर्माण गरिदिने
कैलाली । आगलागीबाट ध्वस्त भएको कैलालीको कैलारी गाउँपालिका ७ स्थित बिपतपुर मुक्तकमैया बस्ती निर्माण सुदूरपश्चिम सरकारले गरिदिने भएको छ । सुदूरपश्चिम सरकारका...पुरा पढ्नुहोस
‘गठबन्धनकोे आडमा पुरुषको रजाइ’
कैलाली । सत्तारुढ गठबन्धनले कैलालीका स्थानीय तहका आफ्ना आधिकारिक उम्मेदवारको विवरण सार्वजनिक गरेको छ । जहाँ १३ वटा पालिका मध्ये ७...पुरा पढ्नुहोस
अग्नी पीडितको पीडाः जति कमाएका थियो सबै धुवाँ बन्यो
कैलाली । सोमबार विहानै गाउँभरिका मान्छे अ–आफ्नै आगनमा रसाएको आँखा लिएर तोलाई रहेका थिए । कोही जलेर बाँकी रहेका धान गहुँ...पुरा पढ्नुहोस
कैलारीको अध्यक्षमा ७ र उपाध्यक्षमा १० जनाको उम्मेदवारी दर्ता
कैलाली । कैलालीको कैलारी गाउँपालिका अध्यक्षका लागि निवर्तमान अध्यक्ष लाजुराम चौधरी सहित ७ जनाको उम्मेदवारी परेको छ । यही वैशाख ३०...पुरा पढ्नुहोस
बिपतपुर मुक्तकमैया वस्ती आगलागीबाट सखाप, प्रभावितलाई राहत सामग्रीको तयारी
कैलाली । कैलालीको कैलारी गाउँपालिका(७ बिपतपुर मुक्तकमैया शिविरमा लागेको आगोले बस्ती नै सखाप भएको छ । दिउँसो १२ बजेतिर भएको आगलागी...पुरा पढ्नुहोस
थोरै असन्तुष्टिले चुनावी परिणाममा फरक पर्दैन : दाहाल
कैलाली । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले अहिले गठबन्धनमा रहेका केही दलका केही नेतामा देखिएको असन्तुष्टिले चुनावी परिणाममा फरक नपर्ने...पुरा पढ्नुहोस
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

