लागुऔषधको प्रयोगकर्ताभन्दा पनि डिलरलाई बढी फोकस गरेर कारबाही गर्छौ : एसपी राठौर
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले लागुऔषधको प्रयोगकर्ताभन्दा पनि डिलरलाई बढी फोकस गरेर कारबाही...पुरा पढ्नुहोस
धामीझाँक्रीको कुटपिटबाट एक महिलाको मृत्यु, दुई जना पक्राउ
कञ्चनपुर । धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाटे नगरपालिका–६ मुसेपानीकी ४२ वर्षीया रञ्चुला साउँदको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी...पुरा पढ्नुहोस
दास हत्या अभियुक्तको बयान
कैलाली । क्राइम थ्रीलर सिनेमाको प्लट जस्तै भयानक छ, लागुऔषध र त्यसले निम्त्याएको एउटा हत्या । सुन्दै आङ जिरिङ्ग हुने हत्या...पुरा पढ्नुहोस
सिकलसेल एनिमिया : “थारूमा लाग्ने रोग भनेर कसैले वास्ता गर्दैन्”
पश्चिम तराईमा विशेष गरी थारू समुदायमा देखिएको सिकलसेल एनिमिया पछिल्लो पटक गैरथारूमा पनि देखिन थालेको छ। कैलालीको धनगढीकी २९ वर्षीया सुष्मा राना...पुरा पढ्नुहोस
थारु पत्रकार संघको चौथो जिल्ला अधिवेशनबाट दिनेश दहित चयन
धनगढी । थारु पत्रकार संघ कैलालीको साधारण सभा तथा चौथो जिल्ला अधिवेशनबाट दिनेश दलित अध्यक्षमा सर्वसहमत चयन भएका छन् । दहितको...पुरा पढ्नुहोस
दलहरुले प्रचार गर्ने समय बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै
काठमाडौं। निर्वाचन आयोगले मंगलबार चुनावी प्रचारप्रसाको समय तोकेको छ । राजनीतिक दलले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै चुनाव प्रचारप्रसार...पुरा पढ्नुहोस
सुकुम्वासीका समस्या समाधान नभए चुनाव बहिस्कार गर्ने चेतावनी
कञ्चनपुर । कञ्चनपुरका सुकुम्वासीले आफूहरुको समस्या समाधान नभए आगामी स्थानीय तहको चुनाव बहिष्कार गर्ने चेतावनी दिएका छन् ।सुकुम्वासी सङ्घर्ष समिति पुनर्वास(१०...पुरा पढ्नुहोस
प्रदेश निजामती कर्मचारी ऐनमा थारु कोटा निर्धारण गर्ने : मन्त्री जोशी
कैलाली । सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी सुदूरपश्चिम प्रदेश निजामती कर्मचारी ऐनमा थारु कोटा निर्धारण गरि विज्ञापन...पुरा पढ्नुहोस
महिलालाई पत्रकारितामा टिक्नै गाह्रो
कैलाली । पत्रकारिता पेशामा महिला पुरुषबिच हुने श्रम र अवसरमा विभेद हुँदा महिलाहरुलाई टिक्नै गाह्रो भएको निश्कर्ष छ । सुदूरपश्चिम प्रदेशका...पुरा पढ्नुहोस
सडकको भाषा
मातृभाषामा मुस्कुराउन जानेको भएर सानो छँदा कक्षाकोठाको लास्ट बेन्चमा बस्नुपरेको अनुभव छ मसंग । सत्ताको प्रणालीको ढाँचा भित्र आफूपनि समेटिन भाषा अवरोधको सामना प्रयत्न गरेको अनुभव पनि छ...पुरा पढ्नुहोस
कैलारीमा भुमिहिनहरुलाई जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु
धनगढी, २ चैत । कैलालीको कैलारी गाउँपालिकाले जग्गाको निस्सा (ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण) वितरण कार्य सुरु गरेको छ । राष्ट्रिय...पुरा पढ्नुहोस
कार्यस्थलमा पनि महिला असुरक्षित
कैलाली, १ चैत्र । कार्यस्थलमा पनि महिला असुरक्षित रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मंगलबार धनगढीमा मिडिया एडभोकेसी ग्रुप सोलिडारिटी सेन्टरद्वारा...पुरा पढ्नुहोस
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

