‘बाबा तिम्रो छोरा भन्दा दोब्बर पढ्नेछु’

आजभोली दाईलाई हेर्छु अनि लाग्छ म साँच्चिकै सपनाको सिढी चढिसकेकी छु । जतिबेला म सानो थियो, मेरा बाबा र आमाले मलाई...पुरा पढ्नुहोस

न्याय देऊ कि मृत्युदण्ड

महाभारतको व्याख्या भन्छन्- महारथी कर्णको मृत्यु सातौं पटकमा मात्रै सम्भव भयो। माता कुन्तीले दुई पटक, परशुराम, इन्द्र, गौमाताको श्राप शल्य र...पुरा पढ्नुहोस

‘तेस्रो पटक टिकट नदिने व्यवस्था गरौं’

काठमाडौं, २३ साउन । दुई पटक चुनाव जितेका व्यक्तिलाई तेस्रो पटक टिकट नदिने व्यवस्था गर्नुपर्ने सांसद खिमलाल देवकोटाले बताएका छन्। राष्ट्रिय सभाको...पुरा पढ्नुहोस

अभिभावकले तोक्छन् शुल्क

कैलाली, २० साउन । धनगढीको सरस्वती मावि र टीकापुरको कर्णाली माविमा निजी विद्यालयबाट पनि विद्यार्थी प्रवेश परीक्षा दिन जान्छन्, तर सबैले...पुरा पढ्नुहोस

अस्थायी टहराले घामपानी रोक्दैन : अग्नीपीडित मुक्त कमैया

कैलाली, १९ साउन । अग्नीपीडित मुक्त कमैयाहरुको टेन्ट कुहिन थालेपछि समस्या भईरहेको छ । बस्तीमा आगो लागेपछि संघसंस्थाको सहयोगमा अस्थायी टहरा...पुरा पढ्नुहोस

मिस्टर एण्ड मिस थारुको अडिसन दस सहरमा हुँदै

काठमाडौं, १८ साउन । चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पूरा भएको छ। आयोजक जहइन्टरटेनमेन्टले पत्रकार सम्मेलन...पुरा पढ्नुहोस

थारु समुदायको गुरही पर्व (फोटो फिचर)

धनगढी, १७ साउन । थारु समुदायले मंगलबार गुरही पर्व धुमधामसंग मनाएका छन् । बालबालिकासहित युवायुवतीले यसरी गुरही पर्व मनाएका हुन ।...पुरा पढ्नुहोस

आज गुरही पर्व, कैलालीका केही पालिकाले दियो स्थानीय बिदा

कैलाली, १७ साउन । थारु समुदायको पहिलो पर्व गुरहीको अवसरमा कालालीका केही पालिकाले स्थानीय बिदा दिएको छ । जोशीपुर गाउँ कार्यपालिकाको साउन...पुरा पढ्नुहोस

संरचनाशून्य प्रदेश राजधानी

कैलाली । कैलालीको गोदावरी सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा भएको चार वर्ष बित्दा पनि आवश्यक संरचना तयार पारिएका छैनन्। संघीय सरकारबाट जग्गा...पुरा पढ्नुहोस

छात्रवृत्तिको ४७ करोड रकमान्तर, विपन्नसम्म पुग्दैन

काठमाडौँ, १५ साउन । कक्षा ९–१२ मा अध्ययन गर्ने दलितलगायत विपन्न छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउन सरकारले वार्षिक एक अर्ब हाराहारी बजेट...पुरा पढ्नुहोस

साउन १७ गते भव्यरुपले गुरही मनाउने तयारी

कैलाली, १२ साउन । धनगढीमा यहि साउन १७ गते भव्यरुपले गुरही मनाउने तयारी भईरहेको छ । सखी सञ्जालले आयोजना गरेको गुरही...पुरा पढ्नुहोस

बीस लाखको तटबन्ध दूई महिनापनि टिकेनन्, १६ परिवार विस्थापित

धनगढी, ११ साउन । मोहना नदीमा आएकोबाढीले हालसालै निर्माण गरिएको २० लाखको तटबन्धन बगाएपछि सो क्षेत्रका १६ घरपरिवार विस्थापित भएका छन्...पुरा पढ्नुहोस

महिलाहरू किना पुरुषभन्दा बढी बाँच्छन् ?

एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...

दार्चुलामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...

फ्रान्समाथि इङ्ग्ल्याण्डको रोमाञ्चक जित

अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...

फेसबुकको साइटमा समस्या

कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...

श्रावणको पहिलो सोमबार: भगवान् शिवको आराधनाको विशेष दिन

श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...

२०२६ फिफा विश्वकपको अन्तिम भिडन्त

 विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...

मूलाकोट गढी : जहाँ अध्यात्म, इतिहास, संस्कृति र प्रकृतिको अनुपम संगम

पर्यटकिय तथा धार्मिक स्थल देवी महांकाल मन्दिर (मुलाकोट गढी)  भक्तपुर जिल्ला स्थित चागुँनारायण नगरपालिका...

कैलालीमा ५४ हजार मेट्रिकटन चैते धान उत्पादन

कैलाली । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि...

लुतो फाल्ने दिन (श्रावण सङ्क्रान्ति)

नेपालका विभिन्न भागमा मनाइने एउटा प्राचीन लोकपरम्परा हो। यस दिनलाई विशेष गरी छालासम्बन्धी रोग,...

थारू समुदायमा ‘हर्डहुवा’ उत्सवको रौनक

धनगढी । खेतीपातीमा रमाउने भूमिपुत्र थारू समुदायमा ‘हर्डहुवा’ उत्सवको रौनक छाएको छ। रोपाइँको काम...