अभिभावकले तोक्छन् शुल्क

कैलाली, २० साउन । धनगढीको सरस्वती मावि र टीकापुरको कर्णाली माविमा निजी विद्यालयबाट पनि विद्यार्थी प्रवेश परीक्षा दिन जान्छन्, तर सबैले...पुरा पढ्नुहोस

अस्थायी टहराले घामपानी रोक्दैन : अग्नीपीडित मुक्त कमैया

कैलाली, १९ साउन । अग्नीपीडित मुक्त कमैयाहरुको टेन्ट कुहिन थालेपछि समस्या भईरहेको छ । बस्तीमा आगो लागेपछि संघसंस्थाको सहयोगमा अस्थायी टहरा...पुरा पढ्नुहोस

मिस्टर एण्ड मिस थारुको अडिसन दस सहरमा हुँदै

काठमाडौं, १८ साउन । चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पूरा भएको छ। आयोजक जहइन्टरटेनमेन्टले पत्रकार सम्मेलन...पुरा पढ्नुहोस

थारु समुदायको गुरही पर्व (फोटो फिचर)

धनगढी, १७ साउन । थारु समुदायले मंगलबार गुरही पर्व धुमधामसंग मनाएका छन् । बालबालिकासहित युवायुवतीले यसरी गुरही पर्व मनाएका हुन ।...पुरा पढ्नुहोस

आज गुरही पर्व, कैलालीका केही पालिकाले दियो स्थानीय बिदा

कैलाली, १७ साउन । थारु समुदायको पहिलो पर्व गुरहीको अवसरमा कालालीका केही पालिकाले स्थानीय बिदा दिएको छ । जोशीपुर गाउँ कार्यपालिकाको साउन...पुरा पढ्नुहोस

संरचनाशून्य प्रदेश राजधानी

कैलाली । कैलालीको गोदावरी सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा भएको चार वर्ष बित्दा पनि आवश्यक संरचना तयार पारिएका छैनन्। संघीय सरकारबाट जग्गा...पुरा पढ्नुहोस

छात्रवृत्तिको ४७ करोड रकमान्तर, विपन्नसम्म पुग्दैन

काठमाडौँ, १५ साउन । कक्षा ९–१२ मा अध्ययन गर्ने दलितलगायत विपन्न छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउन सरकारले वार्षिक एक अर्ब हाराहारी बजेट...पुरा पढ्नुहोस

साउन १७ गते भव्यरुपले गुरही मनाउने तयारी

कैलाली, १२ साउन । धनगढीमा यहि साउन १७ गते भव्यरुपले गुरही मनाउने तयारी भईरहेको छ । सखी सञ्जालले आयोजना गरेको गुरही...पुरा पढ्नुहोस

बीस लाखको तटबन्ध दूई महिनापनि टिकेनन्, १६ परिवार विस्थापित

धनगढी, ११ साउन । मोहना नदीमा आएकोबाढीले हालसालै निर्माण गरिएको २० लाखको तटबन्धन बगाएपछि सो क्षेत्रका १६ घरपरिवार विस्थापित भएका छन्...पुरा पढ्नुहोस

रेशम चौधरीको ‘लाल डायरी’

रातो डायरीमा राम्रा कुरा खैरो डायरीमा खस्रा कुरा आफ्नै हातले लेख्याका कुरा हुन्छन् नागरिक उन्मुक्तिका कुरा जेलमा आएदेखि दुईवटा डायरी बोक्छुँ म । एउटा रातो...पुरा पढ्नुहोस

घरछेउकै सरकारले चिनेन् : मुक्तकमैया

कैलाली २ साउन । कमैया मुक्ति घोषणा भएको २२ वर्ष भइसक्दा पनि बासको सुनिश्चितता हुन नसकेको भन्दै मुक्त कमैयाहरूले घरछेउकै सरकारले...पुरा पढ्नुहोस

धनगढीमा विशेषज्ञ वडा क्लिनिक सेवा सुचारु

धनगढी, १ साउन । धनगढीमा विशेषज्ञ वडा क्लिनिक सेवा सुचारु भएको छ । आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बीच...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...