बाढी प्रभावित क्षेत्रमा संक्रमण फैलिनबाट रोक्न सतर्कता

कैलाली । कैलालीको बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको संक्रमण फैलिन नदिन सतर्कता अपनाइएको छ। डुबानपछि फोहोर, लामखुट्टे र दूषित पानीका कारण...पुरा पढ्नुहोस

सुदूरपश्चिममा १६ लाखबढीले मतदान गर्न पाउने

कैलाली । सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले आगामी मङ्सिरमा हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने पाउने...पुरा पढ्नुहोस

बाढी प्रभावित बस्तीमा आहारा नपाएर वस्तुभाउ जोखिममा

कैलाली । कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको...पुरा पढ्नुहोस

भजनीमा बाढीबाट पाँच हजार विस्थापित

कैलाली । कैलालीका बाढी प्रभावितहरु घरमा बस्न सक्ने अवस्था नभएपछि सुरक्षित स्थान खोजी गर्दै हुलाकी सडकमा त्रिपालमुनि बसेका छन् । शनिबार...पुरा पढ्नुहोस

नागरिक उन्मुक्ति पार्टीले कैलालीसहित ३ जिल्लामा टुङ्ग्यायो उम्मेदवार

धनगढी । दर्ता भएको छोटो समयमै आफ्नो पहिचान बनाउन सफल नागरिक उन्मुक्ति पार्टीले कैलालीसहित ३ जिल्लामा उम्मेदवार टुङ्गो लगाएको छ ।...पुरा पढ्नुहोस

संविधानको सात वर्ष पुरा, विविध कार्यक्रम गरी दिवस मनाइँदै

काठमाडौं, । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानको सात वर्ष पुरा भयो । संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको...पुरा पढ्नुहोस

अछाम पहिरो : मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

अछाम । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको छ । शुक्रबार राति खसेको...पुरा पढ्नुहोस

कैलालीमा एक हजार बढी घर डुबानमा (फोटो फिचर)

कैलाली । लगातारको अविरल वर्षापछि आएको बाढीले करिब १ हजार बढी घर डुबानमा परेका छन्। जिल्लाको भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर...पुरा पढ्नुहोस

भजनी नगरपालिकाका छ सयभन्दा बढी घर डुबानमा

कैलाली । कैलालीको भजनी नगरपालिकामा छ सयभन्दा बढी घर डुबानमा परेको छ । सुदूरपश्चिममा तीन दिनदेखि भइरहेको अविरल वर्षाका कारण नदीको...पुरा पढ्नुहोस

टीकापुर विद्रोहका आरोपितहरूको मुद्दा खारेज गर्ने सरकारको निर्णय

काठमाडौ । सरकारले टीकापुर विद्रोहका आरोपितहरुको मुद्धा खारेज गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर मुद्धा सम्बन्धमा...पुरा पढ्नुहोस

कसरी बनाउने बालमैत्री वातावरण ?

बालमैत्री अवधारणालाई मूर्त रूप दिने भौतिक संरचनालाई बढी जोड दिइएको छ। तर‚ बालमैत्री वातावरण सिर्जना गर्नका लागि भौतिकभन्दा मानवीय पक्ष नै...पुरा पढ्नुहोस

रानाथारुको पहिचान लोप हुँदै

कञ्चनपुर । बदलिँदो परिवेशसँगै पक्की घर निर्माण हुन थालेपछि रानाथारु समुदायका परम्परागत घरहरु हराउँदै गएका छन् । राना थारुको पहिचान झल्किने...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...